[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ४९ ~

[Please view other pages to see the rest of the postings. Total posts: 655]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 287275 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 03-22-07 5:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी ४९~





सप्पै गाम्लेहरुलाइ मेरो ठुलो नमस्ते। यसपटकको चौतारीको ढुगां मिलाउने काम मैले समालेको छु । जसो तसो दुखम सुखम मिलेर बसम अनि रमाइलो गरौ यो नया चौतारीमा।
२ बर्ष नपुग्दै ५०औ चौतारी पनि आउन लागिसकेछ, सारै खुसी पो लाग्यो। अब खुशिले के लेखम के लेखम भयो ! कथा, कबिता, गजल, गित,ठट्टा आदि इत्यादी जे छन समेलर राखौ
अनि स्वर्ण महोत्शब मनाउन लागेको चौतरीलाइ सुनै सुनले भरौं ।





चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







आकर्षण: आगामी चौतारी स्वर्ण महोत्शब बिशेष




Chautari (Chow-tar-ee) : (World's first and finest
internet IMPROV in Nepali language)

Running for 560 days (as of 03-08-07) since 7 Sept 2005 with more than 18,000 messages in a total of 49 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics,
workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.






ल त अब यइ नया चौतारीमा बसेर सितल तापम र रमाइलो गरम ।

बल्झिने यो मुटुको यहि हो साथि चाला
कयौँ यहाँ घात गर्छ जिन्दगी यो साला

अपेक्षाको खेति गर्दै बाली गोड्न जाँदा
उपेक्षाको लात हान्छ जिन्दगी यो साला

 
Posted on 03-22-07 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इन्डेनलाई अब जितेमात्र पुग्ने रे, खेल्लान नि अब लंगौटी कसेर । तेन्दुलेले केहि गर्छ कि भोलि ? त्यो मुलोपनि पुष्पकमल जस्तो, के के न होला भन्यो, गर्ने बखत इइइइइइइइइइससस् । मनले नमानेपनि इन्डेनहरु सुपर आठमा पुगेको राम्रो हो, रोमांचकताको लागि । अब कप पिलेट कल्ले लान्छहोला भन्दा खेरि त जान्छ होला त्यो यो पाली अफ्रिकातिर । गए हुन्थो
 
Posted on 03-22-07 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो सोह्रै आना सही राम चन्द्रे । दुष्ट छिमेकी सुपर आठ मा पुगेन भने नून न भएको तरकारी हुन्छ, होइन र चना तरकारी ?
अफृका ले लगे नि बेलायति त तिनका भान्जा ले लगे नि कृक्रेट को असली मज्जा आउनु पर्दछ क्या । हरेक बल र ओभर मा कृक्रेट को कला झल्केको देख्न पाए राम्रो नि, होइन र भने । जस्तो पाकिस्तान ले जितेको वर्ल्ड कप । पछील्ला वर्ल्ड कप चाँही अलि एक तर्फी भो क्या । अष्ट्रेलिया ले छिमेकिलाई चुटेको बाबा--- गात बा गात्, म्हाल म्हाल भन्नु पर्ने गरी ।
हेरम भोली को गेम हेरिन्छ होला मज्जा ले यदि आफ्नो गोरु ले छुट्टै काम न लगाए ।
 
Posted on 03-22-07 4:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो हो हो हो sssssss !!! "आन्द्रै देखि भोरियो हो" दीप दाजिले नि घच्चि दे छन्त । उता आर्को गाममा घच्चि कथा भन्देर सssपको आन्द्रामा आगो लाएर दीप दाजि मस्त सुतेछ कि ! अन्त बेलाबेला उठेर गाम्लेहेरुको तारीफ हेर्दै धन्यबाद दिदै फिरि सुत्नि गोर्दै बसेछ कि ! मोलाइ पनि कथा त बाssल दामि लाग्यो कि, तर आर्को पार्ट नथपेसम्म मो बोल्दै बोल्दैन भनेर बसेको कि । दीप दाजिले त त्यो कथा त्यत्तिकै पो एण्ड मारेछन्त ज्याssss !

ठुल्स सुड्डा ! पाके मोरोले पैसो खाएरै ग्याम हारेको जस्तो लायो हौ, लास्टमा त हर्रामि देछन्त नि फिरि । मोलाइ पाकेमोरो तेस्सैले मोन पर्दैन कि ! क्यान्सर लाएर मोर्नु नसकेको मोराहरु । मोलाइ चै अस्टेरेले हराउन मोन लाएको छ कि । अत्त्त्त्ति गर्दिने के तिनेरले । यसपालि बडुको निउजेले लग्यो भोने मो खुशि हुन्छ के ।

खोब्स सुड्डा ! कलेबुङतिर गोको छइन हौ । उता गोएपछि फिरि फिर्नै नामुम्किन हुने के । उताको तोङ्वा त आहाहाहाहाहा । अनि मोइले अगि नै मिसलाइ नजिस्का भोनेको थियोन्त । कस्तो भो ? खाएन्त लठ्टी ? हे हे हे आबो निशपाट भएको भए भन्थ्यो कि "आन्द्रै देखि भोरियो हो" ।
 
Posted on 03-22-07 5:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या यो ठुल्दाइ बुडा पनि भएजति जम्मै देशको नाम लिएर जल्ले जितेनि हुन्च पो भन्चन। आफुलाई त लंकै चाहिन्च नि त हौ, फेरी ९६ सालको जस्तै हुन बेर छैन फाईनल चाईं। लु यो हप्ताको तलब पनि पचाईयो, अब चैं भोलीको गेमलाई घघडान तयारी गर्नु पर्च।
निशेको आन्द्राको पनि हिस्ट्री देखी जोग्राफी जम्मै था भो है, दीप ज्यू, खै आर्को कथा हाल्ने बेला भएन भन्या?
लौ को को छन, सप्पैलाई नमस्ते ठोकें है।
 
Posted on 03-22-07 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यारी जस्ले जिते नि हुन्छ त भनेको हुं तर यस्को यो अर्थ यो होइन कि झूर टिम ले जितोस् ।
दुष्ट छिमेकी ले त जित्दै न जितोस् । लंका ले पनि जिते खुशी नै हुन्छु तर मन पर्दैन लंका का केही खेलडिहरु । कृक्रेट्को सुन्दरता नै खज्मजिने बनाइ दिन्छ । खड्गोले खसी मार हान्ने जस्तो हो र कृक्रेट भनेको, त्यसरि पो खेल्छन ।
 
Posted on 03-22-07 6:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बल्ल बल्ल भेट भ'को दिन
बल्ल बल्ल भेट भ'को दिन
संग्लो पानि धमिलो मन किन
एए हेएए
यो खब्रेको मुख रे'छ छुचो
मास्ट्रनीको हातैमा छ कुचो
भuट्या पापड, खब्रे, खाउला झापड

...

 
Posted on 03-22-07 7:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार ! लौ है जे जे बात गरे पनि न्यू एअरको १ गते नै पर्नु पर्छ है हाम्रो ५० औ उत्सव चाँही !

तिमीले हालेको कसिङरले मेरो आँखा बिझाएपनि
तिम्रो सम्झनाले उन्मादमै सिरानी भिजाएपनि,
म त तिम्रो शुभ-चिन्त क न हु, मात्र तिम्रो । । । ।
 
Posted on 03-22-07 8:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै टुप्पीबाट धुवाँ उडुन्जेल कराएछन्, अनि थाकेर आ-आफ्नै दुलोतिर छिरेछन्।
कोही माइकेलाल छ यहाँ ? :p
 
Posted on 03-22-07 8:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्न कराम्छौ ए भाउते बजिया!
म बुडो छु, भर्खर आ'र एसो नलिखुट्टो सोज्यार बसेओ छु!

सपैलाई जदौ!
 
Posted on 03-22-07 8:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म छु नि साइकलाल !
 
Posted on 03-22-07 8:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिसे मोरो नि एइँ रेछ!
कुन्नि कुन चाइनिलाई सम्जेर मुटु दुखाम्दै बसिरा रेछ बिसे पनि!

अरु को को छौ हँ?
 
Posted on 03-22-07 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालबा, हजुर हजुरै हो कि हजुरको भुत हो हँ ? निशेले डोकोमा बोकेर भालु-भिरा'ट मिल्काम्छु र टिष्टामा गएर खोज्छु भन्दै लग्याथ्यो भन्ने सुनेको त मुइले । :-)
 
Posted on 03-22-07 8:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो गाह्रो भैच आफुलाई । ह्वा कस्तरी रमाइलो मानिचन होला तिमी हरु कराम्चौ
मात्रै । अफुलाई त राती भओ कि चसक्क पोल्नी अरेर सम्झना आम्च ।
चौतारी आं कुना आं जिस्काएर बसिन्तो के अर्नी हैन ।
मन बुझाम्न पर्च
 
Posted on 03-22-07 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, मन्तयक ला ?
जिम्माल बा नि झुल्किनु भो । भउते गुरु झनै टल्किनु भो । बिसे को चित्त दुखे छ । मेरो नि पित्त दुखे को छ । सँगइ चिलिम तानुम्, कथा ब्यथा सब लाई आज यहीं भुलुम ।
 
Posted on 03-22-07 8:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो त ना मै रहिन्च बल्ल देखे सबैलाई नमस्कार अर्न भुलेचु । हुन त मै हुम बुढो नमस्कार त मलाई अर्लन भनेको त
 
Posted on 03-22-07 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सपैलाई जदौ!
चिलिम तानुम तानुम
 
Posted on 03-22-07 8:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है मेरी त बुढी ले भात खान बोलाई म त गए । अर्को दिन बात् मारम्ला नि
 
Posted on 03-22-07 8:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाउँरो पर्बते-ठुल्बा आम्नुभा'रेच चौतारीमा। नमस्ते अरेँ है ठुल्बा। घर तिर सबै बेसै मङ्गलै छ होला के रे :p , भट्टे, साइकललाल सबैलाई जदौ !

चौतारीमा एउटा अली ठूलो ड्रम पनि राखिदिन परो। बुढाहुरले फेरि खोकेर जता पाच्छे थुक्ने हुन् कि !जिम्माल बुढा एक्लैले त बस्नी र टेक्नी ढुङ्गो बाँकी राख्याछैनन्, कफै कफ छ जताततै। ड्रममा थुक्नुपर्छ भनेर मास्टर्नीनानीले सिकाउनुभो कि भेन कुन्नि :p
 
Posted on 03-22-07 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीका मुखिया हरु बिसे भन्छन्, न्वारान गर्ने बाहुन भिबे भन्छन । खै के, खै के, आफ्नो त नामै पनि, बस्ने ठामै पनि, लौ त बाडुम चिलिम अनि हेरुम आफ्नै नेपाली आमा रोएको फिलिम ।
 
Posted on 03-22-07 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल २०० त मैले पो हाने ! ओपनर पनि म २ सेन्टुरी पुरयाउने पनि म ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters