ritthe
Replies to this thread:
More by ritthe
What people are reading
Subscribers
Please log in to subscribe to ritthe's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 572]
|
[VIEWED 262682
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-10-08 5:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत -- चौतारी -९९ -- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' **********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
दौंतरी
श्री स्वस्थानी व्रतकथा! चौतारीवासीहरूको पूरा नाम र गाम १)श्री भउत भाई भन्डारी----कन्नीडाँडा२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम)श्री राहुलभाई राजभन्डारी--- फिला दे फिया५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम६)श्री पुन्टेन्द्र प्यारा परियार--- नयाँ खर्क७)श्री मदनवा महतो--- ८)श्री च्याङ्बा चामलिङ---९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम११)श्री सुन्तलमान स्थापित--- मध्य पश्चिमाञ्चल१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया१६) सुश्री किरेजी क्राफोर्ड---१७) श्री दिपेन्द्र दङ्गाल---१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम१९) श्री दादागिरी दवाडी--- जापुन२०)श्री गौतमबिक्रम गोतामे--- जापुन२१) श्री गालबेन्द्र गिरी--- जापुन२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम२३) श्री हरि हर हाडा--- ओखलढुंगा२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम २८) काली केटी कार्की---२९) उफ्री "उदास" उपाध्याय्--- टेउसाउ३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा३१) श्री सेरियलमान श्रेष्ठ--- विस्कान्छि३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम३३) सुश्री शबनम सुनुवार---३४) सुश्री रुइना रुपाखेती---३५)सुश्री लप्पु लुइँटेल---३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ३७) श्री गुन्टे गैह्रे---३८)श्री निशान्त निरौला---३९) श्री विवश विश्वकर्मा---४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया४१) याम बहादुर यमी--- बाटो नभाको देश४२) बिस्टे राम विष्ट---तानसेन गाम४३) झिल्के दास झा--- स्वीट ड्रीम गाम४४) हर्कबहादुर हुमागाईं--- कन्नीडाँडा४५) फेवा ताल फुँयाल---४६) नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर ४७) चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम४८) सोमनाथ सिग्देल --- झापा
गाम उल्लेख नगरिएकाहरूले सम्पर्क गरी आफ्नो गामको नाम लेखाउन अनुरोध छ
चौतारीका दौंतरीहरूभ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस् गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!! 
|
| |
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-12-08 9:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-12-08 9:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हे मयाले कसला कटाइछ कसला कटाइछ
आउला भन्दा मसला पठाइछ
जीरा मरीच, जीरा मरीच मलाई पर्नु पिर कोलाई परिस
मरिचे नि आएछ चौतारीमा मनको भारि बिसाउन! बरु तो भारि बिसाम्दा समातेर राख्नु, अचेल चोरको बिगबिगि छ गामतिर!
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-12-08 9:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
के हुनु तेही त हो, हिउँ पारीराछ, अब त्यो त नौलो कुरा भएन, अनी चित्रे आज चाँही कुन चाँही बिषयमा खोक्ने बोचार छ त।
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-12-08 9:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बिर्खे दाई हजुरको प्याकिङ भाई सकेको हो। भाको छैन भने म हजुरलाई हेल्प गर्न आउ। अनी त्यो मेरो लिस्त चै हजुरको सुरुवाकओ तुनामा बानेर राख्नुस् है।
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-12-08 9:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नमस्ते भउते नमस्ते ठुलि नमस्ते पर्बते नमस्ते चित्रे नमस्ते ठुल्दाइ नमस्ते लहरे नमस्ते जिम्माल
|
| |
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 02-12-08 9:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
'चौतारीमा म आउन होला कि
भाभी-जीको कपालले छोला कि
भोटे चाबीलाई
रुघा खोकी लाग्यो कि नेप्ची भाभीलाई'
:)
चौतारीमा लहरे पिपिल
चिप्लो बाटो सम्हाले चप्पल
मनकामना माइ
देउरानी जुराईदेऊ मेरो देवरलाई।
अभिवादन !!
हिजो लेख्न नपाएर आज लेखेकिम-- रिसानी माफ -( -भागे है म)
Last edited: 12-Feb-08 09:23 AM
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-12-08 9:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बिर्खे बा, लहरे बौचा, अनी पट्ठो रिट्ठे, सबलाई पहिलो राउण्डकै तारेमाम।
बिर्खे बुढोको जन्ती जांदा, दुलहीलाई कसैले आण्टी भन्दा, 
जिरा मरिच, जिरा मरिच, बिर्खे जिम्माललाई जस्तो पीर कस्लाई परिछ। 
|
| |
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-12-08 9:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
sabailai coffee ko chuski sahit namaste hai...... lu mojh garum, dherai thada jaanu chha aahile, diuso chihauna aauchhu.. beluka geeti lahar kraykram ma geet sunna aauchhu.... aahilai yati nai.
jaye chautari.........
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-12-08 9:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लौन लौन को को को अैसके छ। मिस दि, लहरे, हर्के सबैलाई दर्शन गरे।
|
| |
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 02-12-08 9:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
fewatal
Please log in to subscribe to fewatal's postings.
Posted on 02-12-08 9:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Namaste sampurna gaunle haroolai. Sabaiko din suva rahos. ttyl
|
| |
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-12-08 9:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
आजकल म धेरै सोच्न छोडेर जे मन मस्तिष्कमा आयो त्यसैलाइ औंलाहरूको सहायताले कीबोर्डमा ट्याक ट्याक हान्दै स्कृनमा उतारेर चौतारीमा पोस्ट गर्न उद्दत छु। पहिले पहिले स्कूलमा 'ईलोक्युशन कन्टेस्ट' कि के हो हुन्थ्यो नि, जसमा कुनै यौटा विषयमा बिना पूर्व तयारी बोल्नुपर्थ्यो, मलाइ त्यो कहिल्यै मन परेन, बरू पहिले तयारी गर्ने भाषणहरूमा भाग लिईयो, तर तयारी नगरी बोल्न त गाह्रो लाग्ने। तर यहाँ म त्यस्तो तयारी नै नगरी मनमा जे आयो, स्मरण शक्तिले जे याद दिलायो, त्यो तुरन्त ओकल्ने नौलो अभ्यास गर्ने प्रयास गर्दैछु। खोक्दैछु।
लु आज चैं के को बारेमा खोकम् त? अँ, विश्वकप फुटबलको इतिहास र वर्तमानको बारेम खोक्न मन लाग्यो। अम्रिकामाअ अम्रिकन फुटबल, आयरल्यान्डमा ग्यालिक फुटबल लोकप्रिय भए पनि विश्वभरि भने सक्कर अर्थात् फुटबलले अथाह प्रसिद्धि कमाएको छ। परापूर्वकालमा 'त्चू त्सू' र 'केमारी' नामबाट चिनिने फुटबललाइ कालान्तरमा गएर 'सक्कर' र 'फुटबल' नामले मानिसहरू बोलाउन थाले। विश्वकप फुटबलको शुरूवात सन् १९३० मा भएको हो, जुल्स रिमेट नामक व्यक्तिले आरम्भ गरेकाले उक्त कपलाइ 'जुल्स रिमेट कप' भनिन्थ्यो। उरूग्वेमा भएको पहिलो विश्वकपमा उरूग्वेले फाइनलमा अर्जेन्टिनालाइ हराएर विजय हासिल गर्यो। विश्वकपको इतिहासमा पहिलो गोल गर्ने चैं फ्रान्सका लुइ लारे हुन्।
त्यसपछि १९३४ र १९३८ मा दुबै पल्ट विश्वकप ईटलीको अधीनमा गयो। ४२ र ४६ मा दोस्रो विश्वयुध्दको भयावह अवस्थाको कारणले विश्वकप स्थगित हुन गयो। १९५० मा फेरी २० वर्षको अन्तरालमा उरूग्वे नै विजेता बन्न पुग्यो। तर वर्तमान अवस्थामा उरूग्वे त्यस्तो मुलुक हो जस्ले विश्वकपको शुरूवातका वर्षहरूमा तहल्का मच्चाए पनि हाल आएर आफ्नो वर्चस्व गुमाउन पुगेको छ। १९५४ मा जर्मनीले हंगेरीलाइ हराई विजेता बन्यो तर फाइनलमा हंगेरीका हेनरी पुश्कास् खेलबाट नबाहिरिएसम्म खेल हंगेरीको कब्जामा थियो। १९५८ मा विश्वकप स्वीडेनमा भएको थियो र फाइनल ब्राजिलले जित्यो, यो यस्तो प्रतियोगिता थियो जस्मा पहिलो पल्ट यूरोपमा संचालन गरिएको कप कुनै दक्षिण अमेरिकी देशले जितेको थियो, पेलेको सहायताले, उनी त्यतिबेला १८ वर्षका मात्र थिए। पेलेको वास्तविक नाम एड्सन आरन्तेस डो नेस्सिमेन्टो हो।
त्यसपछि १९६२ मा चिलीमा आयोजित प्रतियोगिता जितेपछि ब्राजिल जुल्स रिमेट कप हात पार्ने दौडमा इटलीको बराबरीमा आयो। १९६६ को ईंग्ल्यान्डमा आयोजित विश्वकपमा पेले घाइते हुन पुगेकाले ईंग्ल्याण्डले फाइदा उठायो, गोर्डन ब्याङ्स, बब्बी चार्लटन जस्ता खेलाडिको सहायताले ईंग्ल्यान्डले पहिलो पल्ट विश्वकपको उपाधि हात पार्यो। उक्त विश्वकपमा पोर्चुगलका ईसिबियो पनि निक्कै चम्केका थिए। १९७० मा ब्राजिलले फेरी प्रतियोगिता जितेर जुल्स रिमेट कप सदाको लागि आफ्नो पोल्टमा पार्यो भने १९७४ मा जर्मनीका फ्रान्ज बेकनबोरको कप्तानीमा जर्मनी विश्वकपको शिखरमा पुग्न शुरू भयो।
१९७८ मा अर्जेन्टिनाले मारियो केम्पसको हौसलाले गृह भूमिमा विश्वकप जित्यो। ७४ र ७८ दुबैमा हल्यान्ड फाइनलमा पराजित भएको थियो। ८२ मा पाउलो रोस्सीको सहायताले ईटलीले तेस्रो पटक जित्यो। उक्त प्रतियोगितामा अर्जेन्टिनाका म्याराडोनाको पदार्पण भैसकेको थियो। १९८६ को विश्वकप पूरै म्याराडोना र अर्जेन्टिनाले कब्जा गरेका थिए, सेमीफाइनलमा बेल्जियम र फाइनलमा पश्चिम जर्मनीलाइ हराएर अर्जेन्टिनाले मेक्सिकोको एज्टेक स्टेडियममा आफ्नो विजय मनायो। चार वर्ष पश्चात् भने अर्जेन्टिना पहिलो खेलमै क्यामरूनसँग पराजित भएर डगमगायो, तर म्याराडोनाको हौसलाले फाइनलसम्म चैं पुग्यो बल्लतल्ल, जर्मनीले चार बर्ष अघिको बदला लिनको लागि मात्र।
९४ मा अमेरिकाका ९ शहरहरू: - लस एन्जलस्, सान फ्रान्सिस्को, डालस, ओर्ल्यान्डो, बोस्टन, डेट्रोइट, शिकागो, न्यु योर्क र वासिङ्टन डिसीमा भएका प्रतियोगितामा ब्राजिलले इटलीलाइ टाइ ब्रेकरमा हरायो लस एन्जलस्को रोज बोल स्टेडियममा हो क्यारे! उफ्फ कति टाइप गर्नु धेरै कुरा भुलिसकिएछ। अब बाँकि अर्को पाली, मुड चल्दा लेखम्ला।
वर्ल्ड कफमा बाजी ठोकेको बारेमा चैं रमाइला अनुभव छन् मेरा ९४, ९८ तिरका। यो लेख चैं अलि रूखो र सुख्खा भयो, खाली ईन्फोर्मेशन मात्र, कुनै डेट नमिलेमा क्षमा चाहन्छु, सम्झेर लेखेको हुँ, तर अधिकांश भने मिल्छ भन्ने विश्वास छ मेरो! कति खोक्नु, अख्ख्ख्खम् अख्ख्ख्ख्म्ऽऽऽऽ!!!
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-12-08 9:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
के हो चित्रे को काम मा फुर्स्दै फुर्सद जस्तो छ नि।
|
| |
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-12-08 9:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ठूली त्यति धेरै फुर्सद त हैन तर यति खोक्न चैं फुर्सद मिल्यो, झ्याम झ्याम टाइप हानेको केही नसोचि, टाइपिङ स्पीड नि बढ्ने!  तिमी बिजी हो ठूल्लू?
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-12-08 9:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
आज त मेरो नि फुर्सद नै फुर्सद
|
| |
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-12-08 9:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
वाह! गज्जब भयो तिम्रो फुर्सद भएर! लौ अब नाचगान गरम् ठूली। तिमी गाऊ म नाच्छु!
|
| |
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 02-12-08 9:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जदौ,जदौ ,जदौ
मंगलवारे जदौ सम्पूर्ण उपस्थित गाउले हरु लाई
चित्रे ज्यु को विश्वकप सकर को ईतिहास र वर्तमानको को बारेमा पढेर रमाइलो लाग्यो .
Last edited: 12-Feb-08 10:04 AM
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-12-08 9:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ल ल चित्रे तिमि नाच हे हे हे सिम्सिमे पानि मा ज्यानले बेमान गर्च कि जिन्दगानिमा हे हे हे बिस्ते दर्सन् गरे है।
|
| |
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-12-08 9:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ठूली, म नाच्दैछु, ल ल ल लऽऽऽ, जिन्दगानीमाऽऽऽऽ!
बिस्टे, जदौ! मलाइ पनि सम्धीज्यू बनाम्न थाल्नु भयो नि! 
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-12-08 9:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बिस्तेले चित्रे लाई सम्धी ज्यु रे, कसरी चित्रे तिम्रो सम्धी भयो बिस्ते चित्रे लाई जिम्बाल को हाराहारी मा पुराइदियो
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
| Recommended Popular Threads |
Controvertial Threads |
| Conservative discussions |
| TPS Re-registration case still pending .. |
| TPS for Nepal likely to extend next week |
| सालीको चाक |
| ChatSansar.com Naya Nepal Chat |
| TPS for Venezuela is terminated, only 60 days extension for transition period |
| TPS to F1 Status. |
| TPS To F-1 COS |
| Venezuela TPS lawuit |
| tesla stock OMG !! |
| Those who are in TPS, what’s your backup plan? |
| TPS Sakiyo Tara Case is in Court. |
| Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
| Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
| Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
| I hope all the fake Nepali refugee get deported |
| Court Hearing Approval. |
| and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants |
| Need Help of IT consultancies |
| Nepal TPS decision |
|
| Looking for girl |
| Who is hottest nepali female? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|