[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६०~~

[Please view other pages to see the rest of the postings. Total posts: 620]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 240255 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 06-20-07 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-६०
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ६० --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 60 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा




**********************************************************************
हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि

**********************************************************************






पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो

{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}

सास फेरें जस्तो लाग्छ, तर भन्छन् मरि सकिस
साली अब नताक् भउते जति गर्नु गरी सकिस्
सलहको भाग्य मेरो, बिहे गर्ने ठेगान छैन
खप्पर फुटे जोड्थें बरु तर मन के ले जोड्ने हो?

{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}


गोरी के हो काली के हो, पुन्टे-दा को साली के हो
हुन्न कि त भउते तेरो, घर्जम् यसपाली के हो?
चिल्लो तालु फोर्नी के हो, गुइँठे खप्पर भोर्नी के हो
खुट्टा भाँचे जोड्थेँ बरु तर पिरिम जोड्ने के ले हो?

{{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}}


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो







 
Posted on 06-22-07 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

where is my hari today. i need his moral support kya. hariiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii my darlingggggggggggggggggggggggg khit khit khit
 
Posted on 06-22-07 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा लाई Absentee ballot ब्यबस्था गरौला नि। मेल गरे पुग्ने।
 
Posted on 06-22-07 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चौतारीमा यस्तै हो, कहिले हाँसो, कहिले ठट्टा, कहिले मन मुटाव नि हुँदो रैछ, यो सबै पार्ट अफ लाइफ त हो नि। भयो, बित्यो, तर्यो, सिद्दियो। कसैले मनमा केही नलिम्, रमाइलो गर्न चैं नचुकम्।

जिम्माल बा, भौते गोरू, मकरध्वज, चना दाइ, नेउची ज्यू, पर्वते, ठूली सबैमा जदौ!

ठूली, ह्यारी पोट्टर त हिजो जाँड पिएर ह्याङओभरमा जस्तो छ, बरू म फ्री छु नि, मौसम नि राम्रो छ, के छ विचार?
 
Posted on 06-22-07 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau hera ta yo chitre sojho keta bhaneko ta khai ka kasko sangat lagera bigreko ho. ajha
बरू म फ्री छु नि, मौसम नि राम्रो छ, के छ विचार? re mardimmmmmmmm maateko mora.
 
Posted on 06-22-07 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कारम्!

नयाँ चौतारी नि बनेछ! झगडा पनि भा' जस्तो लाउँच! ल ल फाइट खेलम् खेलम् हुर्र्रर्र! बरु को को हो कुस्ती खेल्नी मैले त चिन्नै सकिन त नि गाँठे!
हाम्री मिस आएर थापड हान्नुहोला अनि था'पाउलाऊ!

"रउसी नपाए धोबिनीको भट्टीमा जानू, न्याय नपाए नमेको चौतारीमा जानू " भन्नी जो उखान छ! अब कुरा के हो दूधको दूध रउसीको रउसी छुट्या'म् भने नसकिनी त हैन! तर, दूध र रउसीको ककटेल पनि त मिठो हुन्छ नि?

शुक्रबारको दिन बेलुकी पख...
ट्याँड्याट्ट ट्याँड्याट्ट ट्याउँड्याउँ
ट्याँड्याट्ट ट्याँड्याट्ट ट्याउँ


अस्तु:॥
 
Posted on 06-22-07 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चौतारी म एक्छिन रमाइलो गरौ भनेर आएको त साहु ले फोन गरेर लौ भाई आइज जती माग्छस् दिन्छु भन्न थाल्यो के गर्ने जानै पर्‍यो मौका मिल्यो काम को । यो असार को महिना मा कत्ती फुर्सद हुँदैन । ल है तो गाम्ले हो अब काम को माचो छ सोमबार बेसी मा रोपेर सकिन्छ अनि भेटम्ला
 
Posted on 06-22-07 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे! ठूली, मैले रउसी नै खाको छैन कसरी मात्तिनु नि? बरू ह्यारीले हिजो खा' थ्यो रउसी, त्यसैले त अहिले सम्मा सुतिरा' नि ऊ।

आबो गीत गाम्नु परो चनादाइको चोरेर भए नि

झम्के फुली नाकैमा बुलाकी
यसपाली त घरबार होलाकी

ठूल्स, तिमीलाइ झम्के फुली मन पर्छ?

ओइ गाले ! तिमी नि धोबिनीको भट्टीतिर पस्न लाको हो? यो नि ह्यारीको संगतमा लागेर बिग्रेछ बाऽऽऽ
 
Posted on 06-22-07 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुसु मुसु हाँसी देउ न लै लै, मुसु मुसु हाँसी देउ
मायाँ न मारिदेउ, चौतारी साथीलाई
मुसु मुसु हाँसी देउ न लै लै, मुसु मुसु हाँसी देउ

के छ गालु ? अब यो असाराँ स्वस्थानी सुनाउ भन्न भे'न के रे। बसेर गडुर पुराण सुनाउ न यार।
 
Posted on 06-22-07 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hehe dalu dalu ke dardai. timlo ta tutne belaa ni bho hola tyare.
 
Posted on 06-22-07 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhaute dai musu musu hasnu bhaneko ho. khit khit khit
 
Posted on 06-22-07 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

where is tiru, sanani, durge di n miss di?
 
Posted on 06-22-07 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुल्ननी, मुसु मुसु पो हाँस भनेको त। त्यस्तो खित खित गरेर हाँस भनेको त है नि।

आज बिहान चियामा के के चोपेर खायौ त नक्कली ?
 
Posted on 06-22-07 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खित खित हाँसिदेऊ न लै लै खित खित हाँसिदेऊ
--> खित् खित् खित्

राक्षेसी हाँसो हाँसिदेऊ न लै लै राक्षेसी हाँसो हाँसी देऊ
--> हाहाहाहाहा (रामायणमा रावण हाँसे झैं)

++++++++++++++++++++++++++

बल्ल बल्ल सुकबार आको!
अलिअलि रमझम पनि अर्नपरो! लोकल कउटेल नि खान परो भनेर धोबिनिया' भट्टीयाँ गा'को!
उसको आज डे अफ्!
आफ्नो यता मुड अफ् !!!
पुन्टेदाइलाई कति चाँडै बिदा ला'को गाँठे!

लौ है चित्रे, ह्यारीको संगतको कुरा नगर! तिम्रो र ह्यारीको दुस्मनीको बिचमा मलाई किन ल्याउँचौ हँ! जाइन्जो आफ्नो मामिला आफैं फत्ते गर!

थुलीले ताँत्तीको कुला गल्यो। मेलो तुत्ने बेला भो! याक्चुली, म अहिले निद्राको बिचमा छु। आहा कति राम्रो सपना। हेरिरम् जस्तो!

एउटा भउतेले शरुको नाम जप्दा जप्दै शरुभक्त भो रे! अर्को भउते जुरेलीको नाम जप्दा जप्दै जुरेभक्त हुन लाग्या जस्तो छ गाँउको हल्ला अन्सार!!!
अनि, अहिले गरुड पुराण सुनाउन चैं सही बेला? कल्लाई लग्या' छ हँ घाटमा? अलच्छिना कुरो भएन भन्या! लौ भनि हालेऊ केरे सुनाइदिएँ!

ढ्याँन् ट्या ढ्याँ ----------- ढिस् ढिस् ढिस्
ढ्याँन् ट्या ढ्याँ ----------- ढिस् ढिस् ढिस्


अनि ब्वाँसोले भन्यो, म तिमीलाई खान्छु!

ढ्याँन् ट्या ढ्याँ ----------- ढिस् ढिस् ढिस्
ढ्याँन् ट्या ढ्याँ ----------- ढिस् ढिस् ढिस्

क्रमश:
(कथा जान्नेले थप्दै जाम! म लागें)
 
Posted on 06-22-07 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhaute dai aaj maile chiya ma jibro chopera khae.

dalu u aal (are) atam(awesome).
 
Posted on 06-22-07 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गरुड पुराण bhaneko fox ho?
 
Posted on 06-22-07 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार है सप्पैलाई! लु अब चैं साम्य भा को जस्तो छ।
 
Posted on 06-22-07 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hari where were u dear?
 
Posted on 06-22-07 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साम्य भएको हैन। भीषण fight को तयारी हुँदैछ। यो त मुर्दा शान्ती हो।
 
Posted on 06-22-07 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुर्दा bhaneko ke ho Makar?
 
Posted on 06-22-07 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली, म त कता कता, यता र उता भैराथें क्या।

अरु सप्पै लाखापाखा लाए क्या....
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Embassy of Nepal might be able to help extend TPS for Nepal
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters