[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १२५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 995]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 NEXT PAGE
[VIEWED 402505 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 50 pages, View Last 20 replies.
Posted on 08-03-08 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~   चौतारी १२५   ~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १२५  औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepalko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,- भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 125 editions.
 

 
Posted on 08-06-08 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बौचा त्यो नाग को कथाले त हसाउनु हसायो। कहाँ बाट सुन्यौ त्यस्तो? अझ ऋषीको नाक भित्र पुच्छर घुसाको रे कती बदमाश नाग होला बौचा जस्तै 

सान्नानी लहरे कहाँ जान लागेको? नजाउन लहरे


 
Posted on 08-06-08 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाने हो म त - अब त बालै दिन छाड्यो मलाई
बसेर पनि के फाईदा - अब जाने म त
 
Posted on 08-06-08 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बाउचालाई सोध्नै बिर्सेंको, ॠषिलाई हाछिउँ आएन नागको पुच्छरले? अनि दुई महिनापछि कता लाग्ने बिचार गरेको? निलाम्बनमा जती राखे पनि राजीनामा चाँही स्वीकार हुन्न नि। तिमीबाट त्यस्तो दु:ख पाएकी दीपूले समेत नजाउ भन्दैछिन् नि।
रियालाई चाँही किन डर लागेको नि चौतारीमा लेख्न?            

 
Posted on 08-06-08 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hello Dipika, how are u?

 

aba bholi parsi aauchhu ma, sabailai bye

 


 
Posted on 08-06-08 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाक भित्र बिस्तारै चलाएपो हाछिउँ आउँछ, नाग ले रिसमा नाक भित्र घोचेको पो हो - नाकै रातो भो नि ॠषिको
कहाँ दु:ख दिएँ मैले दिपिकालाई - त्यसै हल्ला फैलाउने चिप्ले पनि
म सँग संगत गर्‍यो भने चौतारी फेमोस पो हुन्छ -
 
Posted on 08-06-08 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिया म एकदम ठीक छु। तिमी नि?

लहरे कस्ले बाल दिएन तिमीलाई? मलाई त केही नभन है त्या। मैले त केही गरेकी छैन। तिमीनै हो बेला बेलामा के के भन्ने

चिप्लु त्यही त कती हसाउछ यो बौचा अनी उही गयो भने त सुन्य हुन्छ चौतारी भनेर पिर परेको मलाई चै  


 
Posted on 08-06-08 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अप्पो हालचोनिउ मखु छ दिपिका
जि म्हमसिउ धका चोनाउला -
छ गयमा धका जि सि धुन्कल
अज हालाचोनिउका

ल जा त -


 
Posted on 08-06-08 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 lahare racist, khurukka sabaile bujhne bhasha bola ta
 
Posted on 08-06-08 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


त्यही भन्या दीपू, फेरि "उल्ठा" गरेको पनि ५० डलर मागेर हैरान। 

 
Posted on 08-06-08 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई रेसिस्ट रे,
मैले बुझे पुगिहाल्यो नि - अरुले किन बुझ्नु पर्‍यो
 
Posted on 08-06-08 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लु भोल्ट नहाल त फेरी - सुचना निकाल्नु पर्ला फेरी
 
Posted on 08-06-08 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले वो दिपिका निमेस्त ला आसे
सिक्कये अप्पो जुया चोङु दु -

लौ जा जे पर्ला पर्ला
दुई महिना त छ - देखा जाएगा


 
Posted on 08-06-08 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"उल्ठा" chiplu mare ma haasera

"भोल्ट" bhaneko ke ho lahare

ani ke bujhyau bhanana ta lahare


 
Posted on 08-06-08 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिन्दगी कि यही रीत है
हार के बाद् हि जीत है
थोडे आशु है थोडी सि खुशी
आज गम है तो कल फिर खुशी

दोश्रो राउन्डको जदौ का साथ तारेमाम (ठुल्दाइ स्टाईलमा)

सबैजाना सञ्चै हुनुन्छ भन्ने शंका लागेको छ !

Last edited: 06-Aug-08 03:24 PM

 
Posted on 08-06-08 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिका कस्तो ज्ञानी भनेको
कस्तो सोझो हँसिया जस्तो
होइन ब्यारे जेरी जस्तो भनेको
 
Posted on 08-06-08 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ बौचा बहादुर बजगैया कती फटर फटर गरेको ? कैले काही यसो भलादमी भएर बस्नु हामी जस्तो !
 
Posted on 08-06-08 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रातो मच्छिन्द्र नाथ र कर्कोट नाग को कथा।

उपत्यकामा लामो समय सम्म पानी न परेकोले खद्यान्न अभाव भै झन्डै इथियोपिया र सुडान हुन लागेको थियो। गोरखनाथ भन्ने असिद्धी बाबाले नागहरु लाई आसन बनाइ बसेकोले पानी न परेको भन्ने जाँच बुझ आयोग को ठहर् पछी गोरखनाथ बाबालाई सरकार , नागरिक समाज, एन जि ओ तर्फबाट अनेक अनुरोध गरे। ज्ञापन बुझाए। तै पनि टेरेनन गोरखे ले। एक हातमा त्रिशुल अर्को हातमा चिलिम। ज्ञापन स्यापन लाई बाल दिएनन । तयार बाले, चक्का जाम गरे, तोड्फोड गर्दा नि प्रधान मन्त्रिको कुर्सी झै गरेर नागहरुको आसन छोड्दै छोडेनन। अनी हाम्रो देशमा ३ दल मिले जस्तो काठमाडौ  भक्तपुर अनी पाटन मिलेर गोरखनाथ लाई जसरी भए नि उठिबास लगाउने निर्णय गरे। लामो रि-सोच पछी दुष्ट छिमेकी देशको आसाम प्रान्तको कामरु कामाक्ष भन्ने ठाउंको राक्षस राजका कान्छा राजकुमार् मच्छिन्द्र नाथ लाई उपत्यका ल्याउने पिलान बनाए। मच्छिन्द्रा नाथ गोरखनाथका नि नाथ भएकोले गोरखे त के तिनका बाउ घोरखे पनि उठ्नै पर्ने हुन्छ। यो अचुक मन्त्र ले पुन: प्रजातन्त्र ल्याउने सोचमा भक्तपुरका राजा नरेन्द्र देब, काठमाडौका तान्त्रिक बन्धुदत्त आचार्य र पाटनका किसान ललित थानकोट भञ्ज्याङ हुँदै कामाक्ष तिर लाग्दा भए।

क्रमश:
 


 
Posted on 08-06-08 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्दाइ, दुई प्रश्न:
१) दूष्ट राष्ट्रको पूर्वी भाग जान किन थानकोटको बाटो गएको? त्यती बेला राजमार्ग बनेको थियो र? देवशम्शेर त धनकुटा निर्वासनमा जाँदा साँगामा बास बसेका थिए।
२) मेलम्चीको पानी ल्याएर सिंचाइ समस्या हल गराउने प्रयास किन भएन?          

 
Posted on 08-06-08 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज को दिन सक्या हो - हो भने हो भन्नु पर्‍यो
होइन भने मुख देखाउन आउनु पर्‍यो।

काम चोर हरु ले भरेको छ चौतारी फेरी। 

खै के हो के हो
मुला हाकिम पनि घर जादैन - गए को भए हुन्थ्यो नि - म पनि जान्थे
५ बज्न लाइसक्यो - नगैकन के बसिरा - दिक्कै के

अनी भोली त मेरो फ्राइडे -
अनी भोली रिट्ठे नआउने रे होइन - म्याडिसन इसक्वार गार्डन मा पिकनिक रे होइन
ल भोलिको दिन आरामले बित्ने भो -

कती कराउनु - सुने पनि नसुने जस्तो गर्छ गाम्ले हरु - दिक्कै लाग्ने के -
सबै यतै तिर छ के - हेर्यो ताप - नचिन्या हो र - 

Last edited: 06-Aug-08 05:06 PM

 
Posted on 08-06-08 5:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

रातो मच्छिन्द्र नाथ र कर्कोट नाग को कथा।

उपत्यकामा लामो समय सम्म पानी न परेकोले खद्यान्न अभाव भै झन्डै इथियोपिया र सुडान हुन लागेको थियो। गोरखनाथ भन्ने असिद्धी बाबाले नागहरु लाई आसन बनाइ बसेकोले पानी न परेको भन्ने जाँच बुझ आयोग को ठहर् पछी गोरखनाथ बाबालाई सरकार , नागरिक समाज, एन जि ओ तर्फबाट अनेक अनुरोध गरे। ज्ञापन बुझाए। तै पनि टेरेनन गोरखे ले। एक हातमा त्रिशुल अर्को हातमा चिलिम। ज्ञापन स्यापन लाई बाल दिएनन । टायर् बाले, चक्का जाम गरे, तोड्फोड गर्दा नि प्रधान मन्त्रिको कुर्सी झै गरेर नागहरुको आसन छोड्दै छोडेनन।

अनी हाम्रो देशमा ३ दल मिले जस्तो काठमाडौ  भक्तपुर अनी पाटन मिलेर गोरखनाथ लाई जसरी भए नि उठिबास लगाउने निर्णय गरे। लामो रि-सोच पछी दुष्ट छिमेकी देशको आसाम प्रान्तको कामरु कामाक्ष भन्ने ठाउंको राक्षस राजका कान्छा राजकुमार् मच्छिन्द्र नाथ लाई उपत्यका ल्याउने पिलान बनाए। मच्छिन्द्रा नाथ गोरखनाथका नि नाथ भएकोले गोरखे त के तिनका बाउ घोरखे पनि उठ्नै पर्ने हुन्थ्यो।   यो अचुक मन्त्र ले पुन: प्रजातन्त्र ल्याउने सोचमा भक्तपुरका राजा नरेन्द्र देब, काठमाडौका तान्त्रिक बन्धुदत्त आचार्य र पाटनका किसान ललित थानकोट भञ्ज्याङ हुँदै कामाक्ष तिर लाग्दा भए।


थानकोट लाग्ने क्रममा हनुमाढोकामा सामुहिक बिदाइ  तथा शुभकामना कार्यक्रममा तिनै जना ले शगुन को अयला पुग्ने गरी पिइ सकेका थिए। गाजाबाजा सहित् को  लावा लस्कर ले टेकु   निर को किल्लाको द्वार् सम्म पुर्‍याए। सोल्टी मोड निर एक जना जड्याह टन्न धोकेर बाटो छेकिने गरी सुती राखेको देखेर राजा नरेन्द्र देब को ब्लड प्रेशर बढ्यो।


 " राजा को सवारी अगाडि यस्तरी बेसोमती ताल ले बस्ने को हो?" तुरन्तै कारबाही गर्छु यसलाई , नख्खु जेलमा थुन्छु।" राजा ले कण्ठ भए जति अपशब्द प्रयोग गरे।
तर आश्चर्य त्यो मात्तिएको मान्छे मान्छे थिएन, मान्छेको रुपधारि कर्कोट नाग राजा थिएं। अपशब्द को अपमान सहन न  सकी आफ्नो असली नाग को रुप त्यो पनि अजङ को १०८ मिटर लामो र ३ मिटर गोलाई को। राजा को नित्य कर्म त्यही भयो। जाबो सानो सिक:फ्याँचा ( rat snake) देखी त त्राहिमाम त्राहिमाम हुने बहादुर राजाले अजङको नाग देखे पछी त के भयो होला आँफै बिचार  गर्नुस्।
आचार्य बन्धु दत्त ले आफ्नो तन्त्र शक्ती र युक्तीले चरम रीसले आगो भएका नागलाई क्रमश चिस्याइ दिए।


"प्रभु को लीला अपरम्पार छ। प्रभु कै भक्त हौं हामी। हामीले चिन्न सकेनौं। माफ पाउ ख्वामित, माफ पाउं।"


आचार्यको चिप्लो घसाइ बाट नाग पनि प्रभाबित भए।

"प्रभू, हजुर त कती शक्तिशाली, मान्छे बाट एकै चोटि भिमकाय नागदेबतामा रुप फेर्नु भयो, अब हामीलाई हजुरको सानो रुप को पनि दर्शन दिनु भए यो जुनि  धन्न हुने थिएं।"


नभन्दै नगरजाले आफ्नो आकार लाई सानो बनाए १० मिटर को। प्रभू यो भन्दा नि सानो रुप हेर्न पाए भन्दै फुर्काउन थाले। लाटो नाग पनि फुर्काइ मा सानो सानो हुँदै गए। जब झुस्ले किरा जत्रो आकार मा परिणत भए, आचार्यले टपक्क टिपेर खैनी बट्टामा हालेर त्यहाबाट लाग्दा भए। 
  
 

क्रमश:


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters