[Show all top banners]

chipledhunga
Replies to this thread:

More by chipledhunga
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

sanir
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari X

[Please view other pages to see the rest of the postings. Total posts: 312]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16  
[VIEWED 133386 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 02-18-06 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, बनाइदिएँ १० लम्बरको चौतारी पनि ।
 
Posted on 03-10-06 12:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नया चौतारी शुरु गर्नको लागि म माष्टर्नी नानीको अध्यक्षतामा दादा र जिम्माल सदस्य रहने गरी तीन सदस्यीय "चौतारी-११ निर्माण समिति"को प्रस्ताव राख्न चाहन्छु।
 
Posted on 03-10-06 12:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Opssss!
Anyways.. जति कुरो अरे पनि केहि हुँदैन। जसको नाम हो उसैले भनेको जस्तो मजा हुँदैन :)

लु एऊटा गित फेरि गाउन मन लाओ

चिनजान हाम्रो भा छैन
घर काँ हो केही था छैन
नमानि भन्देऊ केइ झर्को
काँ बस्ने तिमी के थरको
आऊ है माया बस

सुरिलो रूख सल्लै हो
खोजेको तिमीले कल्लाई हो
सुसेलि हाल्दै डाकेर
बोलाको तिमीले कल्लाई हो
आऊ है माया बस

:)
 
Posted on 03-10-06 12:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्च गोताएँ, लु बरु चौतारी बनाम्दा हुन्च तर वर पिपल राख्नु परो, भूमिका बाँध्नु परो !
 
Posted on 03-10-06 12:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाम सोधेर हैरान पारे भनेर माष्टर्नी नानी भाग्नु भो कि के हो?
माष्टर्नी नानी, नाम नभनेपनि हुन्छ ल, बरु यसपालिको चौतारी बनाईदिनुस् न!
 
Posted on 03-10-06 12:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Miss,
1) Chautarima kitikka garnus.
2) Ani tyo

चौतारी! चौतारी! चौतारी!

चिनजान हाम्रो भा छैन
घर काँ हो केही था छैन
नमानि भन्देऊ केइ झर्को
काँ बस्ने तिमी के थरको
आऊ है माया बस

सुरिलो रूख सल्लै हो
खोजेको तिमीले कल्लाई हो
सुसेलि हाल्दै डाकेर
बोलाको तिमीले कल्लाई हो
आऊ है माया बस !
... ... ...

नमस्कार! फेरी पनि स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। दौँतरीहरु रमाइलोलाइ लम्वाउदै अरम यो नया चौतारीमा।

सुर्खेत बुलबुल ताल
माया मै सानी हुनाले छुट्यो माया जाल

पहाडको तिते फापर मधेसको तोरी छिर्लिगं छ्याईँ
धनी बाउको छोरासित के को माया लाउनु छिर्लिगं छ्याईँ

सुर्खेत बुलबुल ताल
माया मै सानी हुनाले छुट्यो माया जाल
... ...

सधै झै रमाइलो अर्न बिर्खे माइला र चित्रे ठिक्क परिसक्नु भको छ भने, कुराको जालो बुन्न सिरे र पुन्टे तयार हुनु भको छ, अनि कुरा कानि ट्याक्क पार्न काका बुडा रेडि हुनु भको छ । यस पटक चाइ अर्कै तरिकाले बस्ने भनेर कस्सिनुभाको छ उही भउते र दादा मया भेट्न २, ४ दिन गाम तिर लाग्न भको छ भने गोतामे उहि गन गन अर्दै हुनुहुन्छ। मुन्द्रेको त के कुरा, उ त जता पनि पुगिहाल्ने, कुरो मिलाइहाल्ने, अब के गर्ने बिचार छ कुन्नि ?। रमाइलो थप्न तम्सिनुभा छ लाले, गलब, पिकरेली, मिस,कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे। यता डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,आशे,चिप्ले,परदेशी र हर्के पनि गफ अर्न कस्सिएका छन । टन्नै साथिहरु हुनुहुदो रइच यसपालि हासो ठट्टा गर्न ।

पानी खानी कल कले धारो,
माया लाउनी फेदीको चौतारो,
समय छोटो छ
हजुरले दिएको
यौटा फोटो छ


यता चौबन्दी समालेर बैनीले कविता पस्किँदै हुनुन्छ.

5f8]/ uug eP/ dug
xfts} xy]nLdf
cGh"nLs} ;xf/fn]
OGb| wg'if ;hfpnf
5/L lbpnf km'n} km'nx?
cfjfh gePsf dfu{x?df,

gh/ km"n"g
of xf]; sfn} 8f+sf /ftx?
b'a} k9\g]5f} efiff dgsf]
dgs} cf+vfx?n]
oxL xf] gfd d]/f] k*gL*
n]v t/ dfofn] n]v .

...
 
Posted on 03-10-06 12:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे यो सम्पादन गरेर, मिसलाई पोस्ट गर्ने र चौतारीको फोटु राख्ने तरिका सिकाइदेऊ त.
 
Posted on 03-10-06 1:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल यसपाली मिसले बनाको चौतारीया सितल....ए जाडो पो रइच, घाम ताप्ने । हाम्रातिर त अझै हिउ पग्लिसकेको छैन के रे ?
 
Posted on 03-10-06 1:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हस दादा मैले सिकाएँ :)
ल अब म सुत्न जान्छु है रात पर्यो शुभ रात्री अनि दादालाई शुभ दिन
:)
 
Posted on 03-10-06 1:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमेले किन यस्तरी मया मारेको हो गाम्लेको गाँठे! अनि भउते जोगीको रुप धरेर पारी गाऊँतिर चियो गर्दै हिनेका छन् रे नि,हो?

 
Posted on 03-10-06 2:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्लेहुरु नयाँ चौतारो बनाम्चम भन्ते यसैमा पो थोपरेचन
जे भएपनी नयाँ चौतारोको सिलान्यास गर्दा गाम्लेहुरुले मुलाई भुलेचन क्याहो निम्तो पनि बाँड्या थिएरे म टाढाको भनेर हो क्या हो

मलाई पनि गीत फुर्यो है चौतारी को डिलामा बस्दा

आम्दा जाम्दा बिसौउने चौतारी
घुम्दै आउँदा भेट भयो दौतरी

.............................

चौतारीमा मै बसे होला कि
बर्को डाली नुगेर छोलाकी
सल्लाई हो जोबन कल्लाई हो

आकाशैइमा तीनतरे ताँती
दैब दशा नलागोस कोइमाथि
सल्लाई हो जोबन कल्लाई हो

सुन्तला केराको घारिमा
लाग्छ माया नहुने पालिमा
सल्लाई हो जोबन कल्लाई हो

ताल ताल बैदामे ताल
माया माया भन्दैमा एही साल
सल्लाई हो जोबन कल्लाई हो.............
 
Posted on 03-10-06 8:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Miss ani dada,

Ke puraskaar pauchhu han maile aba nam milaeko ma? thar chahi shahi ya shah ho?

Birkhu kata vilain khelna khojya ni balla balla prize pauna la belama.

Chitre ji mero ta pretty nai ho nam ;) ... does it soud true?? :) tapaiko ke paryo ni?
 
Posted on 03-10-06 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा साच्चिकै रमाइलो भयो । म रिसाएकै छैन माफी के को लागि?
गौतमजी को अन्दाज मिल्यो । म प्रनिता शाहि होइन।के नाम भन्नै पर्ने हो र?:)
pretty !! it was really nice talikng to you. thats your puruskar
अनि खुरुक्क नेपालीमा लेख्नुस यो चाहि सजाय:)
ल म बनाउछु है त चौतारी ------- लिप पोत गर्दैछु के समय लाग्न सक्छ :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters