[Show all top banners]
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ५१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 630]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 236376 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 04-07-07 1:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी ५१ ~






 



सयौं थूंगा फूलका हामी,
एउटै माला नेपाली

सार्वभौम भइ फैलिएका, मेची-महाकाली ।




प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल

वीरहरुका रगतले, स्वतन्त्र र अटल




ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल

अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल ।




बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल

अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।










उ को हो म को हो यो जात्रामा

पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'!


 

Chautari (Chow-tar-ee)
:
(World's first and finest
internet IMPROV in Nepali language)






 





Running for 590 days (as of 04-07-07) since 7 Sept 2005 with more than 18,600 messages in a total of 50 editions




Meet the world's finest school
teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers,
vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, smokers, alcoholics, workaholics, home-makers, pretty
damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of
Chautari of Sajhaland.

 




सधैंका झैं यस संस्करणमा
पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल
बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो,
Nepesahila
- साहिंला, Poonte - पून्टे दाई, पून्टेदा, Kick -
काका, GautamB. - गोताएँ, गोतामे ज्यू, Shree5 - सिरे, Bhaute
- भउते, भौतेकाजी, Nepalean - नमे, Amazing - झिल्के,
Sandhurst_Lahure
- लाहुरे जेठा, Camoflaged - कुम्ले, Miss_me -
मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty - सान्नानी, Uptowngal
- ठूल्नानी, ठूली, Tyra - तितौरी, तिरू, Nirman - निरे, Ruina
- रूइना, Matrix_rose - पुष्पपुरी, Ocean - मुन्द्रे, Lau_ta_lau
- लाले, Bostonian_nepali - बेंसीथाने नेपाली, Sano_kanchha -
सान्कान्छा, Ishwor - ईश्वर, Floraj - फुलौरे, ज्योतिष महाराज,
World_map
- चित्रे, Echoes - धने, Dalli_Resham - डल्ली फुपू,
Subha - सुभे, शुभ दिदी, Chipledhunga - चिप्ले, Foe_4_Misty
- मिस्टे, Gwanche - ग्वाँचे, Sajha_user - सन्जु, Vata-ta-ta
- भट्टे, Gaalab - गाले, Lootekukur - लुते, Sherpini -
शेर्पिनी, Ma_chameli - चमेली, Ramkisne - रामकिस्ने,
Nepal_ko_chora
- नेप्चे, Cerine - सेरू, Yahoooo - यामे,
Harke_kailo
- काहिंला, Nails - चरिनंग्रे, Bob_dai - बबे दाई,
Deep - दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa
- माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal -
राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai -
राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना
- ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh -
सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu - नानु,
dilute
- दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,
nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande
- पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple -
थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap
- ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar
- खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली आदि
चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



 


 
Posted on 04-16-07 6:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाई, फोन नम्बर सहितको बिजुली पत्र ठेल्दिनुस न त मलाई, अनि दाजु भाई मिलेर कुरा काटौँला यो चित्रेको। :-)

हरितालिकेले राखेछ त्यो हरियो बाकसपनि!

लु सबैले मैले भनेको काम गर्नुस है!! म लागेँ!!

जदौ!!
 
Posted on 04-16-07 7:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! कुम्ले, मेरो कुरा काट्ने भए चक्कू या कैंची पठाइदिम् फेडेक्स गरेर? सजिलो हुन्छ नि काट्नको लागि।:P
राहुलदाइको फून नं चाहिने भए मलाइ फून हानम्, म भन्दिम्ला नि। :)

ल राहुलदाइ न्यायमूर्तीज्यू, दूधको दूध पानीको पानी छुट्याइदिनु परो को गफाडी भनेर।:P
 
Posted on 04-16-07 7:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, संध्याकालीन्, जदौ ।
कुमलवा, बिजुली पत्र नि हान्दिए । फुर्सद मिलाएर, नम्बर न बिराएर हान्नु क्या र ।
 
Posted on 04-16-07 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैले राहुल दाइ लाई फोन हान्नी भन्चन्, लौन हामी पनि फोन हानम कस्तो हुदो रैछ । आफु परियो अर्को देशमा कति पैसा लाग्नी हो कुन्नी ।

तारेमाम्, संध्याकालीन्, जदौ ।
 
Posted on 04-16-07 10:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज आमाको मुख हेर्ने दिन। यो धर्तीका सम्पूर्ण आमाहरुलाई म मेरो श्रध्दा अर्पण गर्न चाहन्छु। आमाहरु छन्, त्यसैले सृष्टि छ! आमाहरु छन्, ममता छ धर्तीभरि र सुन्दर वच्चाहरु छन्, अनि पो यो पृथ्वी जिउन लायक छ!
 
Posted on 04-16-07 10:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतम जी को शब्द मा कुनै शब्द थप्नु नपर्ला ।

आमाहरु छन्, ममता छ धर्तीभरि र सुन्दर वच्चाहरु छन्, अनि पो यो पृथ्वी जिउन लायक छ!
 
Posted on 04-17-07 12:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्ती हो कि कहिले हो यो चौतरामा नाङ्लो पसल देख्या जस्तो लाग्छ....सलाइ पाइन्छ कि भनेर हो....
लाइटर् नबलेर कस्तो आपत्.....
 
Posted on 04-17-07 7:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaste!!!
ठुल्दाई र चनेको कथा का पछिल्ला भागहरु पढ्न बाँकी छन्।

वाह् गौतम दाईले गज्जब बयान गर्नुभो आमाको।

HAPPY MOTHER'S DAY!!!
 
Posted on 04-17-07 7:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथीहरु ताआआआअ

HAPPY MOTHER'S DAY मास्टरनी दि अनि सबै आमाहरु लाइ नि
 
Posted on 04-17-07 7:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज आमाको मुख हेर्ने दिन!

सम्पुर्ण आमाहरुलाई मेरो नमस्ते! माथी गोताएँ दाईले भनेको कुरो मलाई नि कपेर पेस्ट गर्न मनलाग्यो।

आमाहरु छन्, ममता छ धर्तीभरि र सुन्दर वच्चाहरु छन्, अनि पो यो पृथ्वी जिउन लायक छ!

चौतारीमा को को हुनुहुन्छ? सबैलाई जदौ!!

सान्नानी! नमस्ते गरेँ है! सन्चै छौ?

ठुली के छ तिम्रो हालखबर? डिड यु चेक योर भोइस मेल टुडे? ;-)

अनि साँच्चि हिजो राहुलदाई सङ फुनमा कुरो भयो। सार्‍है रमाइलो हुनुहुदो रहेछ। एकछिन चिलिमको कुरो गरियो, एकछिन चौतारीको कुरो गरियो, एकछिन नेपालको कुरो गरियो। कुरो गर्दा गर्दै समय बितेको पत्तै भएन। अनि अन्त्यमा राहुलदाईले "कुम्ले तिमी साँच्चिकै सोझो रहेछौ!" भन्दै हाम्रो बार्तालाप सकियो।

:-)
 
Posted on 04-17-07 7:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार सबैलाइ!
आज मामु को मुख हेर्ने दिन रे, एक्छिन है, पैला घरमा फुन गरुम तेस्पछि चौतारीमा भलाकुसारी गरुम्ला ।
सप्पैलाइ ह्यापी मदर्स डे!
 
Posted on 04-17-07 7:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले थ्यांक यु फोर रिमाइन्दिङ मि ।
 
Posted on 04-17-07 7:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पैलाई ह्याप्पी मदर्स डे! सम्पुर्ण आमाहरुलाई मेरो नमस्ते!

सान्नानी, ठुल्नानी, कुम्ले [सोझो रे :-)], ग्वाँचे सप्पैलाई नमस्ते गरें है।

के छ हालखबर??
 
Posted on 04-17-07 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि, के छ च्या प्या हो ?
हरि, हाम्ले नि नमस्ते गरेम है फेरी ! क्या बोर यार हिजो लन्केले हरिहालो । साउको काम्मा हो ?
सान्न्नानी के छ हालखबर, हाम्लाइ त बिर्स्या जस्तो छ तिम्ले :( हाइ हेल्लो नि छैन!
कुम्ले, तिम्ले ठुल्दाइसँअ बात मारेर आफ्नो सोझोपनको बिग्यापन गर्‍या हो कि क्या हो ?तिमी त यसै सोझो उसै सोझो, बिग्यापन गर्नुपर्छ र ? सोझो कुम्लेलाइ ह्यान्ड्सेक है!
ठुल्दाइ चौतारीमा उक्लिनु भा छैन जस्तो छ, बुढा एक राउन्ड चिलिम घर मै दिएर आउन ला जस्तो छन । ठुल्दाइ, अगृम तारेमाम है, यस्सो हाम्लाइ पनि तपाईंको कर्ण फुसफुस यन्त्रको सँख्या दिम न हो, हाम्पनि सोझै छम क्यारे ।
 
Posted on 04-17-07 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि अनि हिजा कृकेटमा कस्ले जित्यो त हरी, ग्वाँचे?? त्यो कुरा पनि गरम न त। :P:P:P


 
Posted on 04-17-07 8:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

कुम्ले, तिमी सोझो छौ, तर गफाडी पनि छौ क्या.:P

गोतामेज्यूका पंक्तिहरू हृदयस्पर्शी लाग्यो. मैले नि फोन गरें घरमा आमालाइ, धेरै खुशी लाग्यो.

ग्वाँचूराम, कता हराको हो? हाउ वाज योर भ्याकेशन?

राते, किसन, सान्नानी, ठूली, हरी सबैलाइ जदौ!
 
Posted on 04-17-07 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ ग्वाँचे काँ बिर्सिनु नि, कस्तो सम्झिराछु हरुवा पार्टी भनेर।



लोल् कुम्ले....'अनि अन्त्यमा राहुलदाईले "कुम्ले तिमी साँच्चिकै सोझो रहेछौ!" भन्दै हाम्रो बार्तालाप सकियो। ' रे हाहाहाहाहा

Hi Chitre.
 
Posted on 04-17-07 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा सान्नानी हिजो कल्ले जित्यो रे, के कुरो गर्या हो केई बुझ्या भए मार्दिनु! जे भएपनि हिजो काट्ने भनेको कुखुरो अब फाइनल जितेसी काट्ने भनेर जोगाएर राख्या छ। एउटै कुखुरोले विश्वकप सकाउन पाइने भो, कमसेकम आरको खोज्न त जानुपरेन नि गाम्मा। तेई भएर हारेर राम्रै भो भन्नुपर्ला।

ग्वाँचे सोल्टी, काममै हो। आज कल्लाई जिताउने त? भन्ने नै हो भने त कल्लाइ हराउने त भनेर सोध्नुपर्ने जस्तो छ।

कुम्लेको सोझोपन को बारेमा त के बिबाद गराई भो र, प्रष्टै छ नि हैन।

चित्रे ब्रो, साउकाँ जोतिन थाल्या हो त??

ठुल्दाइ कता लाए, किरकेट हेर्ने भरेङ लेर आउलान भनेको, खै कता हो कता?
 
Posted on 04-17-07 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaskar,

I miss my mom too.

Chana , I am also 'chana' at present moment, bull's eye for speaking the truth. I am also learning from 'mula ko achar' sir.
Thanks man, for narrating the true pic of life.

Everybody happy mothers day hai....
 
Posted on 04-17-07 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज आमाको मुख हेर्ने दिन!

सम्पुर्ण आमाहरुलाई मेरो नमस्ते! माथी गोताएँ दाईले भनेको कुरो मलाई नि कपेर पेस्ट गर्न मनलाग्यो।

आमाहरु छन्, ममता छ धर्तीभरि र सुन्दर वच्चाहरु छन्, अनि पो यो पृथ्वी जिउन लायक छ!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters