हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee): (World's first and finest internet IMPROV in Nepali language)
चलचित्र ' कथा चौतारीको ' भब्यताका साथ प्रदर्शन भई रहेछ। हेर्न नभुल्नु होला। चौतारी चलचित्र मन्दिर -साझा गाँउ-
रिट्ठे र पर्बते हुनु पर्नेमा रिट्ठे र लहरे हुन गाको जस्तो छ, सुन्तले। एडिट भन्ने जिनिस प्रयोग गर्नुस्, बौचा जस्तो भलादमी रिसायो भने काल भैरब जस्तो देखिन्छ फेरी।
ke sarro khas khas bhaako ho haamro phto herna laai? lu jaa! maile ta raakhidiyen...je parla parla! Baanyaan baata kramasha: Ritthe; Thuldai; ma (Poonte); Parbate; ra Lahare. Bhauju haru kataa gaa the kunni tyo photu khichni belaan?
किसिम फुटो आ र'च पुन्टे दाईको। हर्के बरु कता हो याँ गीतको लिस्टो तयार पार्दै छु म।
म त अझै यतै छु ठुल्दाई। केहि अग्ला घर अनि बाँकि सप्पै सुकुम्बासी बस्ती, बानेश्वोर् ओरालो, सोह्रखुट्टे ओरालाँ हिंड्या झैं लाग्नि कैले काइं। हाम्राँ जस्तै ट्राफिक नियमको के मतलब? यताट नि भट्भटे आउनि उताट नि भटभटे आउनि। खै त याँ लेनको, टेलगेटको मतलब छैन, तिनौटा लेनाँ पांचौटा मटर कुद्नि, भट्भटेलाई त दुइटा लेनको बिचाँ छुट्टै लेन बना जत्तिकै। मुन्छे हरियो बत्तिमा चार लेनको बाटाँ कुदेर बाटो काट्ने। आङै सिरिंग हुने कैले त, अम्रिकाँ मटर कुदा'र बानि बिग्रेच झैं लाओ।
न नियम कानूनको मतलब, न हरन बजाउंदा अरुले आंखा तर्लान भन्नि डर, जताततै मान्छे र मटरसाइकल, बाटा छेउका टायर र अरु खुद्रा पसल, हाम्रातिरा झैं ससाना हुटेल र कफि पसल क्या घर पुगे जस्तो भो बाबै couldn't feel more at home भन्छ नि हो त्यस्तै। आँखामा पट्टि बांधेर ओराल्द्या भे नेपाल वा इन्डिया रेछ भन्ने ठाउं र'च यो साओ पाउलो भन्नि।
बरु फुटो टांस्न परो भन्या फुटो खोज्यो कि कम्फुटारै ह्याँङ हुन लाओ, पछि टांसम्ला।
ओहो पुन्टे दाई आज कताँटी, कम्पुटर बन्यो? उसको फोटो त क्या दामी पर्बते को क्या टक्क सँगले रातो जामा लाकी पर्बतेले ! अनी पुन्टे दाई त क्या फुच्ची ! हाहा मलाई त आफ्नै फोटो मन पर्यो लोल
अन्तरे दाई भने पछी त्यस्तो रइछ बारा जिल्ला? (ब्राजिल) अनी फोटो टास्नु पर्यो है भोली तिर !
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Embassy of Nepal might be able to help extend TPS for Nepal
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.