[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---

[Please view other pages to see the rest of the postings. Total posts: 643]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 296122 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 04-13-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--- चौतारी - नयाँ वर्ष विशेष ---

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   ११० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 110 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

चौतारीमा प्रचलित केही उखान टुक्का
 
  • भउतेको कर्मै "ईssssश" पाउनी, बुढी खोज्यो "सिस" पाउनी।
  • यु-ट्युबमा पल्केको लहरे स्विमिङ-ट्युबमा नि गीत खोज्छ
  • ठुल्दाईले पोको पारेको म:म आगोमा सुँघाउँदा पाक्छ"
  • काम कुरो टेउससतिर, जिम्मालनी बोकी भेगसतिर!
  • ठूलीको मुख रिस उठे नि रातै, हाँसो उठे नि रातै
  • ज्वाइँसा'प पनि कराउनु, बुइनी पनि हराउनु
  • उसै त पुन्टे मरुभूमी, पानी झ्याम झ्याम
  • गोताएँलाई सराप्या जस्तो सराप्नु
  • भैँसी हेर्दै, पीठो चपाउँदै
  • आँखा नभा'को नेत्रे



नयाँ वर्ष २०६५ को शुभकामना!


 
Posted on 04-14-08 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टंके, दीपिकाजी को राम्रो कथा हरु मध्ये मलाई सबैभन्दा मन परेको   (अरु पनि केही कम् छैनन खोज्ने प्रयास जारी राख्नु)

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=283&ThreadID=54297


 
Posted on 04-14-08 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर म त यहाँ आफ्नो कथाको बिज्ञापन गर्न आएको जस्तो भयो। यो साझामा जताततै चुनाव लागेर मैले चिनेको दाजु-भाई, दिदि-बहिनी अनी साथीहरु सबै जना एही चौतारीको दागोमा देखेर आएको हो है म

(एउटा नेपालि) टङ्क मेरो कथाहरु धेरै छैनन् ५-६ ओटा होलान्, म लिन्क पछि पठाइदिन्छु है
रिट्ठे मैले तेस्तो केहि गरिन १ गते। सबै जनालाइ फोन गर्दै विश् गरे तेत्ति हो


 


 
Posted on 04-14-08 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म अन्धो भएँ कि भनेर तिमी डराएका रहेछौ, कराएका रहेछौ

मेरो दृष्टि जगाउन, मलाई देख्न लगाउन, मलाई हराएका रहेछौ

 

हो, कुनै दिनको मेरो जोश, जाँगर, सपना अब उनिहरुसंग छ

भन्नाले, पुरानो तर मेरै रुप रंग तिमीले मन पराएका रहेछौ

 

समस्त आशावादी र आसा गरौं क्षणिक निराशावादी समेत चौतारीवासीहरुमा सुखद आश्चर्यको शुभेच्छा नेपालको यो प्रथम लोकतान्त्रिक अभ्यास वर्षमा ।

 

निल-सलाम !

 

नेपे


 
Posted on 04-14-08 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अ अनी त्यो 'पूजा द ग्रेट' बाला पनि त अच्छा छ नि पर्बते

दिपिका हाम्रो टंके लाई 'टङ्क'भन्यो भने चिन्दैन उस्ले, कस्लाई भनेको होला भनेर अलमल्ल परेर बस्छ है टंके? 

 
Posted on 04-14-08 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाइ हजुरको कबिता को कहानि खोइ बिचमै रोकियो। अब अगाडि के हुन्छ सुनाउनु न हजुर अनि म पनि कलम सार्छु
पर्बत्या ज्यु मलाइ पनि त्यो कथा सबै भन्दा मन परेको कथा हो। हजुरले तेस्को  summary ४ वाक्यमा  राम्रो सँग लेखिदिनु भएको थियो

 रिट्ठे हसायौ

 


 
Posted on 04-14-08 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त नि - अलमल परेर क्या कनफ्युज भए भने - टङ्क भन्दा । लु अब चाँही मजा ले पदिन्छ बिरेक म दिपिका को कथा । नेपे ले खतरा दियो । 
 
Posted on 04-14-08 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


nepe daaaaaaaaaaaaaaaaaaaaaaaaa

nepcheeeeeeeeeeeeeeeeeeeeeee

 
Posted on 04-14-08 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्ले हो
के हुँदैछ त,
नयाँ बर्षको सबैलाई फेरी शुभकामना
सबैको जीवनमा खुशीयाली आवोस।
साझा कथा सम्रागिका उमेदद्वार दिपीकाजी लाई चौतारीमा
भब्य स्वागत।
अनी गाम्ले पातकी हरु व्हाट'स अप।
 
Posted on 04-14-08 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढिलो ढिलै भएपनि नमस्कार टक्र्याएँ है मैले नि सबैलाई !!

नयाँ वर्षको पनि सबैलाई धेरै धेरै शुभकामना! सबैका मनका उचित र तर्कसंगत इच्छाहरु पुरा हुन् भन्ने कामना गर्दछु!

 


 
Posted on 04-14-08 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोस्रो राउन्डको सलामका साथै नबआगन्तुक दिपीका लाई भभ्य स्वागत। चेलीलाई पनि धेरै दिन पछी देखियो। अनी सञ्चै त होला सबैलाई?
 
Posted on 04-14-08 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे र नेत्र धेरै धेरै धन्यबाद। मलाइ त आफ्नै घरभित्र छिरेको जस्तै लाग्यो, सबै जना चिनेको मान्छेहरु देखेर। चेलि र uptown गूड् टु सी या। टंक म अब येहि भन्छु है।


 
Posted on 04-14-08 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


dipika same here. how r u gal?

cheli ke cha mori?

 
Posted on 04-14-08 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्ड को जदौ !
अनी लालेमाम।

 

चेली देखिएन नि हिजो अस्ती ? भोट हाल्न गएकी कि नोट हाल्न ( खल्तिमा) ?

सबैजना हसुर्न गए होलान क्या र ? राम्रो हसुराइ होस्।


 
Posted on 04-14-08 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


के छ त मेरा होनहारहरु?
चेली र नेत्रे लाई नि नयाँ बर्षको शुभकामना !
साचै चेली कता हराको हिजो अस्ती? कस्तो सुन्ने भयो चौतारी !
नव आगन्तुक पाहुना दिपिकालाई चौतारी आफ्नै घर जस्तो लागेकोमा हामीलाई बधाई !
ठुल्दाइ, टरकको भात् हसुराइ भयो?
म पनि अब हसुर्ने तर्खरमा लाग्नु पर्‍यो !

 
Posted on 04-14-08 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-14-08 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाम्रो मदनवा को पार्टी ले नि २० सिट ल्यायिसक्यो रे है, मदनवा चाँही गायब छ ! अबिर यात्रा maa गा' होला !

 
Posted on 04-14-08 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


के छ ए गाउले हो खबर, हाम्रो पार्टीकोनी राम्रा राम्रा मान्छेले चै जितेछन अली अली भएनी, लौ अब बिडी पार्टीमा केही परिवर्तन हुन्छ भन्ने आशा गरेको छु मैले, नयाँ जोशिला स्वछ छबी भका र उवा पुषतालाई दिनु पर्‍यो पार्टी चलाऊन, नाताबाद त्यग्नु पर्‍यो यही शिक्षा मिलेको छ आहिलेको चुनावको रिजल्ट बाट हाम्रो पार्टीलाई। 
अनी नयाँ नयाँ अनुहारनी देखिएछ आझ गाउमा, लौ है सबैलाई नमस्ते।
रिठ्ठेले त्यो बाशी खाना खान थाली सकेछ। म चै आहिले भाग्नु पर्ने छ है त।

 
Posted on 04-14-08 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


>>>रिठ्ठेले त्यो बाशी खाना खान थाली सकेछ। म चै आहिले भाग्नु पर्ने छ है त। <<<

अब नभागि त तिम्रो खैरियत छैन हर्के डुड आर्का लाई जैले नि बाशी सुशी खायो भन्ने ?

हो हो हर्के हाम्रो बिडी पार्टीले निक्कै राम्रो गर्ने छ अब ! तर चिलिम पार्टीको त नारै खतरा थियो यार
"चिलिममा भोट खल्तीमा नोट" रे

 
Posted on 04-14-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

  • भउतेको कर्मै "ईssssश" पाउनी, बुढी खोज्यो "सिस" पाउनी।
  • यु-ट्युबमा पल्केको लहरे स्विमिङ-ट्युबमा नि गीत खोज्छ
  • ठुल्दाईले पोको पारेको म:म आगोमा सुँघाउँदा पाक्छ"
  • काम कुरो टेउससतिर, जिम्मालनी बोकी भेगसतिर!
  • ठूलीको मुख रिस उठे नि रातै, हाँसो उठे नि रातै
    ज्वाइँसा'प पनि कराउनु, बुइनी पनि हराउनु

  •  
    Posted on 04-14-08 1:43 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    नारा खतरा दिएर के अर्नु रिट्ठे। पार्टी नै खाटारा बनिसक्यो। चुरोट र बिडि मार्का भुसनाहरुले गर्नु गरे। आखिर चिलिम पुरानो जो परे। बिरानो मा परे।
    सल्लू को फिलिम फ्लप भए जस्ताइ यस्पाली चिलिम नि फ्लप खायो, रिट्ठे।
     



    PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 200 days
    Recommended Popular Threads Controvertial Threads
    ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
    TPS To F-1 COS
    Nepal TPS has been Extended !!!
    Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
    Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
    US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
    Supreme Court allows Trump to end TPS for Venezuelans
    Nepal TPS decision
    2020 : Why No Trump !
    Business Ideas in Nepal?
    Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
    TPS to F1 Status.
    Leave messages on US congressman's facebook to support TPS
    A legit Non-Profit organization "United For TPS Nepal "
    legal Query for married nepali girl now have taken US citizenship
    Democrat lies revealed
    नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
    TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
    #MAGA#FAFO is delicious
    Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters