[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI !

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 205669 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 09-07-05 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ल है गाउले दाजुभाइ हरु, यै चौतारिमा गफ चुटौ । पुन्टे , भउते , सिरे, दादा र अरु थुप्रै सबैले गफ चुटम, आफ्ना गामका फोटा टासम र यस्तै यस्तै ।
यो तलको चाइ डाडाघरे नमेले उसको गाममा बनाएको चौतारो।
 
Posted on 09-11-05 4:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-11-05 4:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-11-05 4:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए दादा,

हैन बारे, ती नमेले ढाँटेका हुन, आफ्नो बिईजेत हुनी भओ भनेर । कथा त आर्कै जो छ, हजुरकाँ
आम्छम भनेका छन केरे, खास कुरा त तेही जो बक्लान केरे नि ।

अनि फेरि भउतेले पुनि ठुलो चईनी जाल रचेका चन जस्तो छ, चईनी केरे रोल खेलेका छन जस्तो छ,
यो चईनी राँगो र भैसीको कुरामा भने यिनारुले भनेको कुरो तेत्तिकै पत्याम्न हुन्न है ।

तपै जस्तो जान्नी मुन्छेलाई अरु के भनम र दादा ?

सत्ते, तथ्थे बुझेर चईनी हामीलाई पुनि सुनाम्नुहोला केरे, हई ।

Keep rolling...

 
Posted on 09-11-05 5:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nice pics

if these pics are taken from your camera, would u mind lettng us know where and when it was taken? cheers

if it was taken from another website and just uploaded here, i dont know if it si going to serve any useful purpose other than consuming the Sajha hard disk. It would be worthwhile to paste a link to the pics than upload the pics

 
Posted on 09-11-05 5:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-11-05 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

महिषासुर जी,

तो महिष (भैंसी) का चित्र खुबै मन परे जस्तो छ नि ।

हत्तेरि कति कुरा नबुझेको, नमेले भैंसी भनेर राँगो पो लेराएको रहेछ के, अझै पनि मन पर्छ त तपैलाई ? अब राँगो को फुटो पुनि मन पर्छ , हिरिक्कै हुनुहुन्छ तपै राँगो भनेसी भने आर्को पाल्टा वेबसाईटको नामै पुनि टाँसम्ला केरे ।

Keep rolling...
 
Posted on 09-11-05 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो सिरेले अस्ति टासेको फोटो अलि कालो भ के, अले सेतो फोटो टास्मन । मैले अलि अलि मात्र चिनेजस्तो लाग्यो, भउते भन्दा १ किलास माथि होइन र?
 
Posted on 09-11-05 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुल्चोका 'ट म चईनी ५३ मा फलेर ५७ मा पाकेको । तपै चईनी कहिले दायेर कहिले बाली लाम्नु भओ, चईनी के कसो हो कुन्नि, था पाम्न पाये हुन्थ्यो केरे। अनि भउते त हामिल्थान मा हैचन केरे, नेपालाँ जो, तपै चईनी कुन ठाममा हो कुन्नि, भारत तिर देसाँ हो कि, उता दादा हुरका गाम तिर हो कि, मेसै भएन केरे ? तपै पुनि म झैं गारो लाम्नी कर्मी हो कि अपुर थोक अपुर थोक मटर, मिल बनाम्नी, टायर टाल्नी, टरच लाईटका, रिडियाका बेटरी फेर्नी कुन चईनी मिस्तिरी हो कुन्नि ?


Keep rolling...

 
Posted on 09-11-05 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म चै भउतेकै बेला बालि लाको । तर चाइनि म केरे पिलस टु ट पिलास कस्ने काम पढ्न र सिक्न आको नि पुल्चोकां । मेरो अलि अलि मेसो त दादा ले फेला पारे जस्तो छ । मेरो गामको नाम भन्थेक के रे, खोइ थापा र हो कि न थापा र हो । अइले चाइने भउतेको छिमेक देशां के, मुन्छेहरु घुम्न आउनि अनि लुक्ने ठाम के ।
 
Posted on 09-11-05 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म्याट्रिक्स रोज जी पहिले त फ्रान्समा हुनुहुन्छ जस्तो लाग्याथ्यो, अब त जर्मनी जस्तो पो लाग्न थाल्यो। कहाँका हुन् यस्ता सुन्दर फोटाहरू? लौ मेरो पनि हेरिहालौं यौटा, साधारण गुणस्तरको भएपनि।

 
Posted on 09-11-05 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए नम्मे,

तो सनासो (पिलास, pliers ???) त हामी गारो लाम्नी कर्मी बाहेक सप्पैजसो मिस्तीरीहुरले जो बोक्चन, हैन र ?

भा पुनि मुख्खे त बिजुलीको काम अर्नी बुलाब फेर्नी हुरले हो केरे तो सर्जाम चलाम्नी । भनेसी तपैंले पुनि तो
सर्जाम चलाम्नी भनेसी तेही बुलाब फेर्नी मिस्तीरी जो होला नि त, बरु EL र EX मा कुन चईनी हो कुन्नि ?

Keep rolling...


 
Posted on 09-11-05 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

world_map को कुन ठाम हो र ? रानीपखरी मा पुनि तेस्तो त थेन केरे, कता होला तेस्तो पानी माथि दरबार भा को ?

keep rolling...
 
Posted on 09-11-05 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुइक्क सिरेको बुद्धि । कता ढुंगा हानेको होला । म यता पिलास, सिलास ले नट बल्टु कस्दै छु अब कता बिजुलिको तार तिर हेरको होला । तल भुइमा हेरमन । देख्याउ ।
 
Posted on 09-11-05 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विश्वमानचित्रजी,
मैले अडकलसम्म काटेँ। अरु नि टाँसुम है।
हाम्री पुष्पपुरीले काँ देखुन ट काँ सम्मका फोटा टाँसिनन् र? जे होस् अरु नि टाँसुम्।

नमे,
तिमीले एउटा धागोमा क=ख लेख्छौ अनि अर्को धागोमा ख=ग लेख्छौ अनि मैले क=ग
भन्न सक्दिन त?

ए श्री "शुरेस काँ छ यार अहिले? "
 
Posted on 09-11-05 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्री५ साझामा अलि नयाँ पर्नु भए जस्तो छ। पुराना साझावासीलाई त केही था' हुनुपर्ने हो मेरो गामको बारेमा। म लामो अन्तरालपछी फेरी साझामा हामफाल्या हो क्या!! लौ श्री पाँच जी, गेस गर्नुस् कुन ठाउँ होला यो?

 
Posted on 09-11-05 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

य दादा ले कुर यता बाट पत्ता लगाचन । कस्तो याद अरेको त नि ? तर तिम्लाइ पनि मैले चिने है । नाम दादा राखेर कथा चाइ आफ्नो नाम दादाको साथि भनेर राख्नि ।

 
Posted on 09-11-05 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

याँ त के के भैसकेछ लौ, हिजाज साझामा छिर्नै पाछैन यार।

यो नमे होइन, म*ने हो। हाम्ळे चिन्या छैनम् र? यउटै ग्याङाँ बसेर राउनिति अरेका हुन् नि गाँठे म*ने र भउतेले त पुल्चोकाँ। ऐले मिनेका सुँठा तिराट हो कि हैन, लु भुनम् त। :)

मेरा नाम नफुत्काम है साथि। :P

:)
-भउते
 
Posted on 09-11-05 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाको associative rule माने के मैले, ल थपडी जो बजाए । अनि दादाले कुन चईनी सुरेश कर्मीको कुरा अर्नु भाको होला, धेरै थे केरे, कुन चईनी को कुरो अर्नु भाको होला, कस्तो मिस्तीरी हो र दादाले भनेको ?

नमे, मैले केई बुझ्या भे त जनैले खानी ल, मेसै पाईन । अब सनासो पुनि खेलाम्नी अरे, मिल बनाम्नी, पन्चट टाल्नी मेकानिकल पुनि हैन अरे, त्याँसी बुलाब फेर्नी , रिडियो का, टरच लाईटका बेटरी फेर्नी ईलेक्ट्रिकल, ईलेक्ट्रिनिक्स, कम्प्यूटर पुनि हैन अरे, हामी जस्तो गारो लाम्नी सिभिल पुनि हैन अरे, अरु त पुल्चोकाँ कस्तो कर्मी काम पो सिकाम्थे र, अब आर्किटेक्चरले त सनासो खेलाम्दैनन होला केरे ? रकमी कुरो नअरे पुनि हुन्थ्यो केरे ।

फेरि अलिक मर्द खालका कर्मीहुर त आफ्नो बिभाग छोडेर अन्त खासै चिनजान पुनि कहाँ हुन्थ्यो र ? कि अब मया पिरीमको अर्थ बुझेका हुर (हामीले तेस्ता जीबहुरलाई भनी लुकेका प्रतिभा भन्थेम केरे) जोडा जोडी खोज्दै गाम-सहर चाहार्थे केरे कि राजनीति गर्नीहुर ले चिनेका हुन्थे केरे, कि उही आफ्नै गाम ठामको साथी जो भए हो केरे, नत्र त एउटा र अर्को डिपार्टमेन्टको त कुरै छोडम, आफूभन्दा आर्को ब्याचको संग पुनि के चिनजान हुन्थ्यो र ? अब चा पानी खान पुनि आफ्नै ग्याउँ (gang), रौसी पुनि दिनकै खाईनी आफ्नै ग्याउँ सित मत्रै, तेस्तै म त फेरि हुस्टेलाँ नि बसिन केरे। अहिले पछुताउन प-याछ, कत्ति पुनि साथिहरु नै नचिनेको के, जाद्रै सानो नेटवर्क भएछ भनेर नि । मलिलो भरिलो बेलाँ भेक्टर क्यालकुलस पढेर के के नै अर्छु भन्ने भाको थियो केरे, अब अहिले चईनि साथी भाई पुनि चाईयाछ, अपुर थोक अपुर थोक पुनि अरेको भा त हुनी रैछ जस्तो भाछ के । खै कुरा बुझेको ?

keep rolling...
 
Posted on 09-11-05 4:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वर्ल्ड-म्यापजी, खोई मेरा केई सीप लागेनन केरे; म नयैं हो साझामा त ।

भउतेलाई त चिने केरे बेस्सरी, यता आम्न भन्दा अगाडि कुन गोठाँ राम्रा भैसी छन भनेर बिजुलि-चिठी पठार सोधेका थे । तर यो ग्याउँ को कुरो आए पछि त मलाई पुनि बेसरी जो लाउथ्यो के तो कुराले त । म भनी काउँरेसाँ लाको थें केरे, सईङहुर कता पट्टी लाम्नु भाको थियो कुन्नि ? हाम्रा पाला सम्म काउँरेस ग्याउँ भनी सगोलै एउटा मत्रै जो थियो केरे । नेसको एउटा नेता सित भनी मेरो जाद्रै राम्रो हितघत, उ र म नै एउदम मिल्नी सईहुर, बेस्ट फ्रेन्डस, स्याउँजाली जो हो, ( *बी ) झिल्के राम्रो थियो उ चईनी , भनेसी त म त चिनिन पर्नी हो केरे । नमेलाई भनी चिन्नै सकिन, मैले पखरातिरको कोई सित हितघत भाको जस्तो लागेन जुनियर ब्याचमा केरे ।

Keep rolling...




 
Posted on 09-11-05 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाको rule लाई transitive rule भन्न पर्नी, associative पो भनेछु, कत्ति नै भेक्टर क्यालकुलस पढेको रे के ;)
Keep rolling...
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Business Ideas in Nepal?
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
The New Color of Her Flag
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters