[Show all top banners]
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ५१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 630]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 236334 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 04-07-07 1:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी ५१ ~






 



सयौं थूंगा फूलका हामी,
एउटै माला नेपाली

सार्वभौम भइ फैलिएका, मेची-महाकाली ।




प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल

वीरहरुका रगतले, स्वतन्त्र र अटल




ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल

अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल ।




बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल

अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।










उ को हो म को हो यो जात्रामा

पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'!


 

Chautari (Chow-tar-ee)
:
(World's first and finest
internet IMPROV in Nepali language)






 





Running for 590 days (as of 04-07-07) since 7 Sept 2005 with more than 18,600 messages in a total of 50 editions




Meet the world's finest school
teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers,
vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, smokers, alcoholics, workaholics, home-makers, pretty
damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of
Chautari of Sajhaland.

 




सधैंका झैं यस संस्करणमा
पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल
बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो,
Nepesahila
- साहिंला, Poonte - पून्टे दाई, पून्टेदा, Kick -
काका, GautamB. - गोताएँ, गोतामे ज्यू, Shree5 - सिरे, Bhaute
- भउते, भौतेकाजी, Nepalean - नमे, Amazing - झिल्के,
Sandhurst_Lahure
- लाहुरे जेठा, Camoflaged - कुम्ले, Miss_me -
मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty - सान्नानी, Uptowngal
- ठूल्नानी, ठूली, Tyra - तितौरी, तिरू, Nirman - निरे, Ruina
- रूइना, Matrix_rose - पुष्पपुरी, Ocean - मुन्द्रे, Lau_ta_lau
- लाले, Bostonian_nepali - बेंसीथाने नेपाली, Sano_kanchha -
सान्कान्छा, Ishwor - ईश्वर, Floraj - फुलौरे, ज्योतिष महाराज,
World_map
- चित्रे, Echoes - धने, Dalli_Resham - डल्ली फुपू,
Subha - सुभे, शुभ दिदी, Chipledhunga - चिप्ले, Foe_4_Misty
- मिस्टे, Gwanche - ग्वाँचे, Sajha_user - सन्जु, Vata-ta-ta
- भट्टे, Gaalab - गाले, Lootekukur - लुते, Sherpini -
शेर्पिनी, Ma_chameli - चमेली, Ramkisne - रामकिस्ने,
Nepal_ko_chora
- नेप्चे, Cerine - सेरू, Yahoooo - यामे,
Harke_kailo
- काहिंला, Nails - चरिनंग्रे, Bob_dai - बबे दाई,
Deep - दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa
- माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal -
राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai -
राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना
- ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh -
सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu - नानु,
dilute
- दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,
nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande
- पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple -
थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap
- ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar
- खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली आदि
चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



 


 
Posted on 04-11-07 12:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैको आगमि दिनहरु सुख म य होस् नवबर्ष को शुभकामना ।
दुर्गेस्सोरीलाई मेरो पनि स्वागतम
हाई सुनिमा सिस, मेरोमा त्यस्तै छ के

जदौ सबैलाई यो Jwai ko!
Jai Nepal
 
Posted on 04-11-07 12:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D :D :D
ऐया!!!नुनु गर्ने ट्याम मा हाँस उठ्यो । सपना पनि हासेको पो देखिने हो कि !
ज्वाइसाप हजुर त कस्तो मान्छे रे'छ नेपाळी लेख्न कस्तो अल्छि गर्ने बाबै !(मनमनै यो कपेरपेस्ट गर्न कति ट्याम लाग्यो होला यि Jwai Sap लाई)
 
Posted on 04-11-07 1:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Miss, k ho hamilai ta baal matlab........la la thikai chha,,,,,,,,,still NAMASTE from my side hai....

THANKS Gotaae bro for reading article and few words of appreciation, Im glad.!!! RahulDa ko katha goin great...., Jwaai ra chature ali Hellllllllllllllllllllllllllllllllllllooooooooo
 
Posted on 04-11-07 2:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन गरें मिस!
कथाको अर्को भागको लागि राहू बूडालाई धेरै-धेरै धन्यवाद!
नाचौ झिल्के नाचौ
कमर मर्काइ मर्काइ
Jai Nepal
 
Posted on 04-11-07 8:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, प्रभातकालीन जदौ!
पढि दिने, लेखी दिने सबै मा आभारी छु । हुन त सबै का आ आफ्ना दु:ख का लामो कहाँनी हुन्छ नै । कसैले भन्न र लेख्न हिम्मत गर्छ कसैले गर्दैन । तर सबैको मेरो जस्त कथा ब्यथा हुन्छ भन्ने मानेको छु ।
 
Posted on 04-11-07 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथीहरु ताआआआआआआआआ ?
व्हेरे इज ग्बचेँ ?
 
Posted on 04-11-07 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरु!!

ठुल्दाइ कथा थप्दै जाम है। अनि आज किरकेट सुरु भएसी यसो भरेङ टाँस्दिनुस है, फुर्सत मिले चियाउन काम लाग्छ। आज म त बँगालीहरुको सपोर्ट ल जा त।

ठुली चिया पियो??

ग्वाँचे सोल्टी कता लाएच, आज त एउटा घच्चीको कथा ले र आउँछ जस्तो ला छ मलाइ :-)
 
Posted on 04-11-07 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुली! चिया खायो ?
 
Posted on 04-11-07 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

के छ हो हालखबररररररर? नयाँ ठाममा बसाइ सर्दा अलि फुर्सद मिलिरहेको थिएन चौतारीमा आउन. अब बेला बेलामा
चियाउने कोशिश गर्नेछु. ठुली, हरि, राहुलदाइ, मिस दिदी, ज्वाईसाप, झिल्केदाइ सप्पैलाइ प्रभातकालीन नमस्ते.
ईउरोप गामतिरकालाइ चैं दिवाकालीन नमस्ते.

यामे, के छ? बाटो नभाको देशको हालखबर के छ?

वेदर अपडेट: बादल लागेको छ, चिसो चिसो हावा. (तर इउरोपमा भन्दा त राम्रो वेदर रैछ नि)
 
Posted on 04-11-07 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै गाम्लेहरुलाई धेरै धेरै साधुबाद छ स्वागत गर्नु भएकोमा !

राहुल दा को ब्यथा निकै मार्मिक छ

अर्को भागको पर्खाइमा छु

है न ए चना किन एस्तो सुस्ताएको

४ भाग पछित ठ्याम्मै बन्द पो भयो ए गाठे

तेसरि सुस्ताउनु भएनहै
 
Posted on 04-11-07 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे!! युरोप भन्दा धेरै नै राम्रो हुने भइगयो नि यहाँको वेदर त, हैन र? १५-२० मिनेटको ड्राइभमा संसारका राम्रा राम्रा क्रिएसनहरुपनि हेर्न पाइन्छ। यसो समय मिलाएर ड्राइभ गरे हुन्छ नि, मन प्रसन्न हुनेछ। :D

ज्वाइँ साहेब, राहुलदाई, ठुली, हरितालिके, दुर्गेस्वरी अनि पछि आउनुहुने सबैलाई प्रभातकालिन जदौ!!

:-)
 
Posted on 04-11-07 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उपस्थित सबैलाइ तारेमाम, नमस्ते !!

ए चित्रे अब उतै बसाइ सर्या हो ? लौ बा न भुले क्या रे । बाँचे भेटहोला

ज्वाइँ साहेब, राहुलदाई, ठुली, हरितालिके, दुर्गेस्वरी, क्यामे अनि पछि आउनुहुने सबैलाई दिवाकालीन जदौ !!

बेदर अपडेट : आज त हाम्रो बाटो न भाको ठाउँम पनि घाम लागेर रमाइलो भएको छ ।
 
Posted on 04-11-07 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यारि क्रीक्रेट हेरि राख्या छु। फुर्सद् मिले यो भर्‍याङ् चढेर क्रीक्रेट् हेर्नु।
http://www.laibari.com/cricket_tv_sop1.cfm
 
Posted on 04-11-07 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाने कहाँ गए वो दिन
कहते थेँ तेरि राह मे
नजरोँको हम बिछाएंगे
चाहे कहिं भि तुम रहो
चाहेंगे तुमको उम्रभर
तुमको ना भुल पाएंगे

मङगलबारे जदौ! यो बिर्खे माईलाको!!

चतुरे र ठुल्दाईलाई कथाको लागि धन्यवाद्! अर्को शहरमा झिल्केको कथाको लागि पनि धन्यवाद्! सबैको कथा,कविता,टुक्रा, गफ र बात हरुको लागि धन्यबाद्!
 
Posted on 04-11-07 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुँदै छ चौतारीमा?
राहुल दाइ र हरि मैले अगि ७ बजेनै चिया पिईशाके ।
वीरखे दाइ, कुम्ले, यामे ज्वाइँ साहेब, राहुलदाई, ठुली, हरि, दुर्गेस्वरी के च खबर्?
 
Posted on 04-11-07 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली किन हो त्यस्तो मख्ख परेकी? :पि हे हे हे!! नमस्ते छ है तिमीलाईपनि। के गर्दैछौ? सन्चै छौ?
 
Posted on 04-11-07 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्ले हो!
हन हामरो चौतारीआँ भउते आउन छाडे पुनि रमाइलो हुनि र'च । कथा कुथुङ्गृ पुनि कति हो कति पडेर साद्दे नलाम्नि । अस्ति सम्मन् तेइ लमिनि को भट्टिआँ भेटेको भउते एक्कासि नेपाल पुगिच। अब सपनाँ गिरिजा बाजेले सुटुक्क बोलाओ भनेर कसैलाइ नभनि फुत्त नेपाल छिरिच । संविधान सभाओ चुनाउ पर्चार गर्न रे, अब भो त। गिरिजा पछि नेपालि कांग्रेसाँ नेता भओन रे देस चलाम्नि । त्यो 'अस्सि' नाघेउ बुढो कैले सम्मन् हो र? तेस्पछि त मेरै पालो हो भनेर चुनाउमा भाग लिने रे भउते पुनि । अबु अस्तिनै पनि वालिङ्ग हो कि पुतलि बजार नरपालिकाओ म्यार देको थ्यो नि राजाले टिको ला'र बुढो किन हो मात्तेर नखाइ आच। अब देसाँ गनतन्तर हो लि भनतन्तर हो ले'र आम्न छ भनेर फलाक्दै नेपाल हान्निओ बाजे । कै नपार देस हाक्चु भनेर नेपालाँ गलफत्ति गर्दो थियो। अब ह्याँ डाउडरि पडेर केइ नापिने वाला छैन भन्दै अस्तिनै भट्टिआँ भन्दै थियो, मैले त जाँड धोकेर बरालिएच बुढो भन्ठानेको त ऐले साँच्चिकै नेपाल हान्निदाँ भने बुढोले सत्ते कुरो गर्या र'च जस्तो लाइच।
डाउडर पडेर नसक्किदै बुढो भैसक्कियो अब ब्या गर्ने उमेर पुनि सक्किन आँटिसक्यो कोइ केटिले पत्या भे मरिजाम भनेर कसम खान्थे पैले पैले बुढा। अब फेरि मौसम पुनि तेस्तै छ। दुइटै दाइको बे भैसक्यो अब मेरै पालो त हो'नि भनेर कुरा पुनि गर्थे कैले काइ । फेरि अचानक चुनाउमा भाग लेर नेपालको पुर्धानमुन्तरि पड्काम्छु भनेर राँक्किदै ग'सि अब बुढो सिद्दिन लाच भन्ठानिचु म त। डाउडरि पड्डै अर्ध अर्ध कुरो गर्थे अब चैं पक्का भो कि जस्तो मानिचु। लौ कोइ गाम्ले हरुलाइ था'भे फकाएर भे नि लालिपप देखार भे'नि फर्काएर येइ चौपारिआँ ल्याम्नु परो। फेरि भउते चौपारिआँ देखिन छाड्यो भने हाम्रो गफ अर्ने दम्तरि नै हराम्च नि कि कसो? अनि केले टेम पास अर्नि हो? बरु बिहे नै अर्नि भे चौपारिमा पुनि राम्रा राम्रा तरुनि हरु पाइन्च भनेर बोलाम्नि हो कि!

:-)>
 
Posted on 04-11-07 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एएएएएएएएएएए कुम्ले मार्दिम । अब कोही नपाईर मलाई जिस्काउन थाल्यो । खै मेरो सपोर्तमा बोल्ने त पून्ते दाइ नै हुन । भन्दिम कुम्ले पून्ते दाइ लाइ । बद बदी बदी होल्छ । गालामा पाइया गरौ । आफै मख परिरा च अनि सन्सार् नै मख परेको देक्च।
 
Posted on 04-11-07 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली, इश्वर्, कुम्ले, वीरखे, यामे, दुर्गे, चित्रे, हरि सबैलाई तारेमाम्!
ठुली, मेरो कथा को भाग ४ पढेनौ ? ठुली को कमेन्ट बिना अर्को भाग लेख्नै मन लागेन । शायद भाग ४ झूर पो भएए कि ?
 
Posted on 04-11-07 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाइ हजुर को कथा पढे अनि कमेन्ट दिन आउँदा त एसो हेरेको त यो कुम्म्ले मोरा ले मलाई जिस्काको देखे र राणन्न्न्न्न्न्न्न्न्न्न् रिस् उथ्यो अनि उस्लाइ गलि गदा गर्दै त रहुल दाइ को येस्तो राम्रो थाको कोम्मेन्त् नि गर्न बिर्स्यो। राहुल् दाइ यो कुम्ले को राइत् गालामा पाइया गर्दिनु न। हेर्नुस् ह हजुर्को प्यरो बुइनिला जेपायो तेहि भनेर जिस्काउच। राहुल् दाइ कथा सरो राम्रो लग्यो। तर आ एम् स्तिल् वेतिङ् फर् माइ झुम्का। :प्
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters