Nepal patriotic
Replies to this thread:
More by Nepal patriotic
What people are reading
Subscribers
Please log in to subscribe to Nepal patriotic's postings.
:: Subscribe
|
|
[VIEWED 6535
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Nepal patriotic
Please log in to subscribe to Nepal patriotic's postings.
Posted on 02-26-10 12:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नेपाली पासपोर्टमा बंगलादेशी नेपाली राहदानी किनेर रोजगारीमा आउनेहरू कतारमा मात्र छैनन्, साउदी अरब र कुबेतमा पनि उत्तिकै छन् [Disallowed String for - ] type=text/javascript> [Disallowed String for - ] type=text/javascript src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js"> [Disallowed String for - ] src="http://pagead2.googlesyndication.com/pagead/expansion_embed.js"> [Disallowed String for - ] src="http://googleads.g.doubleclick.net/pagead/test_domain.js"> [Disallowed String for - ] src="http://pagead2.googlesyndication.com/pagead/render_ads.js"> [Disallowed String for - ]>google_protectAndRun("render_ads.js::google_render_ad", google_handleError, google_render_ad); दोहा (कतार), फाल्गुन १४ - रोजगारीका लागि कतार आएका एक युवक दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा तीन दिनसम्म अलपत्र परे । उनी काम गर्न आएको कम्पनी लिन नआएपछि विमानस्थलमै कहिले यता त कहिले उता गरेर बसे । त्यही विमानस्थलमा काम गर्ने नेपालीहरूले तिनको हालत देखेर सोधखोज गरे । युवक धनुषाका रहेछन् तर उनलाई न नेपाली भाषा आउँथ्यो न मैथिली न त हिन्दी नै ।
पछि उनलाई नेपाली दूतावासले उद्धार गर्यो । बुझ्दै जाँदा थाहा भयो, उनको त राहदानीमात्र नेपाली रहेछ । उनी रहेछन् बंगलादेशी । 'मेरो नाम नजरुल मण्डल, घर बंगलादेशको पप्ना जिल्ला हो,' एक दोभाषेमार्फत यी २८ वर्षे युवाले भने, 'मैले राहदानी नेपालमा व्यापार गर्ने आफ्नै गाउँका दाइ पर्नेमार्फत नेपाली एजेन्टबाट किनेर ल्याएको हुँ ।' उनी धनुषा, सिनुरजोडा ५ का सञ्जीवकुमार मण्डलको २१६१३२५ नम्बरको राहदानीमा फोटो परिवर्तन गरेर आएका हुन् । राहदानी खरिदसहित एजेन्टलाई २ लाख ३० हजार टाका रकम बुझाएको उनले बताए ।
मण्डलले आफूलाई मेसिनको काम गर्ने भनेर पठाएको जनाएका छन्, तर उनको पेपर भिसामा लेबर काम भनेर उल्लेख छ । 'मलाई कम्पनीले महिनाको २० हजार टाका बराबरको तलब दिन्छ भनेर पठाएका हुन्,' उनले सुनाए, 'म एक साता काठमाडौं बस्दा मेसिनको काम गर्न पनि सिकाएका थिए ।'
आठ दिनदेखि दूतावासको आश्रयस्थलमा रहेका मण्डल त्रिभुवन विमानस्थलको अध्यागमनबाट फागुन ३ गते दोहा उत्रेका थिए । नेपालका कुनै पनि भाषा नजान्ने व्यक्ति नेपाली राहदानीमा कसरी त्रिभुवन विमानस्थलबाट दोहा आए भनेर उनलाई भेट्नेहरूले आश्चर्य मानेका छन् । 'त्रिभुवन विमानस्थलमा नेपाली राहदानी देख्नासाथ नानाथरि प्रश्न सोधेर हैरान पार्छन्, उनी (बंगलादेशी) लाई कसरी आउन दिए ?'
१२ वर्षदेखि दोहामा काम गर्दै आएका महोत्तरी गौशालाका राजकुमार ठाकुरले कान्तिपुरसँग भने । उनले यसअघि अर्का एक बंगलादेशी कंगाल सिंह (तपन) भन्ने व्यक्ति झापाका कुलवीर लिम्बूको राहदानीमा कतार आएको बताए ।
दूतावासले नेपाली राहदानी किनेर विदेशी कामदार आउनाले नेपालीको भिसा कोटा र रेमिट्यान्स गुम्ने चिन्ता व्यक्त गरेको छ । राहदानी बिक्री गर्न पठाउने एजेन्ट वा एजेन्सीलाई कारबाही नगरे अन्तर्राष्ट्रिय रूपमा यस्ता घटनाले नेपालको प्रतिष्ठामा समेत आँच पुग्ने दूतावासका अधिकारीहरूको भनाइ छ ।
नेपाली राहदानी किनेर वैदेशिक रोजगारीमा आउने समस्या कतारमा मात्र छैन । साउदी अरब र कुबेतमा उत्तिकै छ । साउदी अरेबिया दूतावासले विशेष गरी भारतीय युवतीहरू नेपाली सीमा क्षेत्रका जिल्लामा पासपोर्ट किनेर आउने गरेको बताउँदै आएको छ ।
|
| |
|
|
|
|
syanjali
Please log in to subscribe to syanjali's postings.
Posted on 02-26-10 2:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
It is not new, I had a friend of mine used to be a officer of Ministry of Home and used to be working in Airport. His had good extra income / I think it is ( corruption ) accepted in Nepal. According to his version many Afgan /Pakastani/ Middleesast people used to travel on Nepali passport. If they do not know much any Nepali language were targeted and get thousands of dollars to let them go out of Trivhuvan International Airport. This was the story of 17/18 years ago, what you expect now.
|
| |
|
|
newlynew
Please log in to subscribe to newlynew's postings.
Posted on 02-26-10 2:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नेपाल प्याट्ब्रो, किन डिलिट गर्नु पर्यो हो मेरो पोस्ट? नेपालीको लागि यत्ती जाबो कुरोले क्राइसिस हुन्न भनेको मात्रै हो मैले | कस्ता कस्ता कुराले क्राइसिस भएन अब तिमी पनि ब्रो बढी नै कराइदिने | डिलित गरे पनि ठिकै छ | तिमी पनि माइसन्सार्को उमेशब्रोको भाई पर्यो होला भनेर चित्त भुझाउनु पर्ला|
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| TPS Re-registration case still pending .. |
| ChatSansar.com Naya Nepal Chat |
| सालीको चाक |
| Conservative discussions |
| Looking for girl |
| tesla stock OMG !! |
| TPS for Nepal likely to extend next week |
| Who is hottest nepali female? |
| TPS To F-1 COS |
| I hope all the fake Nepali refugee get deported |
| Nepal TPS has been Extended !!! |
| Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
| Those who are in TPS, what’s your backup plan? |
| Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
| Venezuela TPS lawuit |
| Embassy of Nepal might be able to help extend TPS for Nepal |
| Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
| US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ? |
| interesting fact about sajha. |
|
| Looking for girl |
| Who is hottest nepali female? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|